भेरी अस्पतालमा उपचाररत नेपाली कांग्रेस बाँकेकी नेतृ मोहम्मदी सिद्दिकीको कोरोनाबाट निधन भएको छ । पूर्व संविधानसभा सदस्य समेत रहेकी ६२ वर्षीया सिद्दिकीको शनिबार साँझ निधन भएको भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाश थापाले जानकारी दिए ।