११ माघ, काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार फुकुवा गरेको छ । ९ माघमा लाभांश सम्बन्धी सूचना सेयर कारोबार भइरहेको समयमा विहान ११ बजेर ४ मिनेटमा नेप्सेमा प्राप्त भएको भन्दै सोही दिन नेप्सेले ३ दिन भित्र स्पष्टीकरण पेश गर्न भन्दै कम्पनीको सेयर कारोबार रोक्का गरेको थियो । […]