काठमाडौं : हतियार किन्ने विषयमा नेकपा एमालेले प्रधानमन्त्रीसँग जवाफ मागेको छ।प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)की सांसद पवित्रा निरौला खरेलले भारत र चीनबाट हतियार खरिदका लागि सरकारले ठूलो रकम छुट्याएको छ भन्ने विषयबारे संसद्लाई स्पष्ट पार्न प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गरेकी हुन्।शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद खरेलले संसद् बाहिर हतियार खरिदका लागि सरकारले ठूलो रकम छुट्याएको चर्चा भएको उल्लेख गर्दै त्यसबारे संसद्लाई तत्काल जानकारी गराउन प्रधानमन्त्री देउवासँग माग गरिन्। उ