कालिकोटमा मिनि ट्रक दुर्घटना, एक जनाको मृत्यु

कालिकोटको नरहरीनाथ गाउँपालिका–१ कोटवाडामा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । कर्णाली करिडोरको लालीघाट बजारबाट सुनथराली विमानस्थलतर्फ जाँदै गरेको बा ५ ख ४६४३ नं को मिनि ट्रक कोटवाडामा दुर्घटना भएको हो ।दुर्घटनामा परी मिनी ट्रकमा सवार नरहरीनाथ–१ कोटबाडाका ५८ वर्षीया जयबहादुर विष्टको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रकमा चार जना सवार रहेका र ट्रक मालिक  नेत्रबहादुर विष्ट घाइते भएको प्रहरीले जनाएको छ । घाइते विष्टको थप उपचारका लागि जिल्ला अस्पताल कालीकोट ल

सम्बन्धित सामग्री

रसुवामा आलु बोकेको मिनि ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु

रसुवामा मिनि ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। पाँच जना घाइते भएका छन्।

मिनि ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

काभ्रे । काभ्रेकाे धुलिखेल नगरपालिका- ११ पात्ले गाउँमा मिनि ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ  । परिचालक भने घाइते भएका छन् । घाइते भएका चालक रामेछापको मन्थली नगरपालिका १४ फुलासी पोखरीका ३५ वर्षीय अभिजल काफ्लेको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको हो  । परिचालक दोलखाको मैलुङ गाउँपालिका ६ का अन्दाजी १७ बर्षीय कुवेर ठकुरीको सोही […]

गोकर्णेश्वरमा मिनि ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका-१ डाण्डारे खार्का खोलामा मिनी ट्रक दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ । मंगलबार राति भएको उक्त दुर्घटनामा अन्य दुई जना घाइते भएका प्रहरीले जनाएको छ । मृत्यु हुनेमा गोकर्णेश्वर नगरपालिका-१ की कल्पना नेपाल रहेकी छिन् । उनको घटनास्थलमै मृत्यु भएको हो । घाइते भएका ट्रकमा सवार दुई जनाको अत्तरखेलस्थित […]

धादिङ मिनि ट्रक दुर्घटना: गम्भीर घाइते दुईको मृत्यु

सल्यानटारमा असोज २८ गतेदेखि हुने महोत्सवका सामानहरु बोकेको ट्रक आफैं अनियन्त्रित भई सडकमै पल्टिएको हो।...

धादिङमा मिनि ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु

ना ४ ख ८०४१ नम्बरको मिनि ट्रक दुर्घटना हुँदा ४ जना गम्भीर र एकजना सामान्य घाइते भएकाे स्थानीयले बताएका छन्।...

मकवानपुरको सिमखोलामा मिनीट्रक दुर्घटना हुँदा ४ जनाको मृत्यु

हेटौंडा : मकवानपुरको सिमखोलामा मिनिट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । काठमाडौ–हेटौंडा सडक खण्ड अन्तर्गत इन्द्रसरोवर गाउँपालिका २ सिमखोलामा ना ४ च २३१५ नम्बरको मिनि ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो । तीव्र गतिका कारण ट्रक दुर्घटना भएको बताइएको छ । ट्रक दुर्घटना भएर सडककै छेउमा पल्टिएको छ । तर यात्रु […]

गोरखामा मिनि ट्रक दुर्घटना हुँदा दुईजनाको मृत्यु

गोरखामा मिनि ट्रक दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। शुक्रबार दिउँसो आरुघाटबाट माछाखोलातर्फ जाँदै गरेको बा ५ ख ६५६६ नम्बरको मिनि ट्रक दुर्घटना हुँदा दुईजना मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...

कालीकोटमा मिनि ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु

मान्म । कालीकोटमा मिनि ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। नरहरीनाथ गाउँपालिका–१ कोटवाडामा मिनि ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

कालिकोटमा अक्सिजन सिलिन्डर बोकेको ट्रक दुर्घटना, २ जनाको घटनास्थलमै मुत्यु

कालिकोट :  कालिकोट जिल्लाको एस मोडमा मिनी ट्रक दुर्घटना हुँदा २ जनाको घटनास्थलमै निधन भएको छ। सुर्खेतदेखि जुम्ला आउँदै गरेको ना७ख ९५१६ नम्वरको मिनि ट्रक दुर्घटना हुँदा गाडीचालक र गाडीधनीको मृत्यु भएको हो। स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका लागि अक्सिजन सिलिन्डर बोकेर आएको ट्रक जिल्लाको शुभकालिका वडा नं १ मा पर्ने एस मोडमा दुर्घटना भएको प्रहरीले जनाएको छ। उद्धारका लागि घटनास्थलमा प्रहरी खटिएको हुल्म प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक मीमबहादुर बमले बताए। वर्षाको समयमा

दैलेखमा ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना, तीनको मृत्यु

दैलेख सुर्खेत सडक खण्डको तालपोखरीमा मिनि ट्रक दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको छ । नेपालगन्ज देखी मनकामना ग्याँस सिलिन्डर बोकेर दैलेख तर्फ आउँदै गरेको भे १ क २२०१ नम्बरको मिनि ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।