गोकर्णेश्वरमा मिनि ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका-१ डाण्डारे खार्का खोलामा मिनी ट्रक दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ । मंगलबार राति भएको उक्त दुर्घटनामा अन्य दुई जना घाइते भएका प्रहरीले जनाएको छ । मृत्यु हुनेमा गोकर्णेश्वर नगरपालिका-१ की कल्पना नेपाल रहेकी छिन् । उनको घटनास्थलमै मृत्यु भएको हो । घाइते भएका ट्रकमा सवार दुई जनाको अत्तरखेलस्थित […]

सम्बन्धित सामग्री

रसुवामा आलु बोकेको मिनि ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु

रसुवामा मिनि ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। पाँच जना घाइते भएका छन्।

धादिङमा मिनि ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु

ना ४ ख ८०४१ नम्बरको मिनि ट्रक दुर्घटना हुँदा ४ जना गम्भीर र एकजना सामान्य घाइते भएकाे स्थानीयले बताएका छन्।...

मकवानपुरको सिमखोलामा मिनीट्रक दुर्घटना हुँदा ४ जनाको मृत्यु

हेटौंडा : मकवानपुरको सिमखोलामा मिनिट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । काठमाडौ–हेटौंडा सडक खण्ड अन्तर्गत इन्द्रसरोवर गाउँपालिका २ सिमखोलामा ना ४ च २३१५ नम्बरको मिनि ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो । तीव्र गतिका कारण ट्रक दुर्घटना भएको बताइएको छ । ट्रक दुर्घटना भएर सडककै छेउमा पल्टिएको छ । तर यात्रु […]

कालिकोटमा मिनि ट्रक दुर्घटना, एक जनाको मृत्यु

कालिकोटको नरहरीनाथ गाउँपालिका–१ कोटवाडामा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । कर्णाली करिडोरको लालीघाट बजारबाट सुनथराली विमानस्थलतर्फ जाँदै गरेको बा ५ ख ४६४३ नं को मिनि ट्रक कोटवाडामा दुर्घटना भएको हो ।दुर्घटनामा परी मिनी ट्रकमा सवार नरहरीनाथ–१ कोटबाडाका ५८ वर्षीया जयबहादुर विष्टको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रकमा चार जना सवार रहेका र ट्रक मालिक  नेत्रबहादुर विष्ट घाइते भएको प्रहरीले जनाएको छ । घाइते विष्टको थप उपचारका लागि जिल्ला अस्पताल कालीकोट ल

कालीकोटमा मिनि ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु

मान्म । कालीकोटमा मिनि ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। नरहरीनाथ गाउँपालिका–१ कोटवाडामा मिनि ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

दैलेखमा ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना, तीनको मृत्यु

दैलेख सुर्खेत सडक खण्डको तालपोखरीमा मिनि ट्रक दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको छ । नेपालगन्ज देखी मनकामना ग्याँस सिलिन्डर बोकेर दैलेख तर्फ आउँदै गरेको भे १ क २२०१ नम्बरको मिनि ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।