अहिले सबै क्षेत्र कोरोनाअघिको पूर्ववत् अवस्थामा फर्किन थालेका छन् । दैनिक जीवन यापनका लागि पूर्ववत् अवस्थामा फर्किनु बाध्यता पनि हो । तर त्योसँगै संभावित स्वास्थ्य जोखिमलाई ख्याल गरेर खोप आउन्जेल स्वास्थ्य सावधानी अपनाउन पनि उत्तिकै आवश्यक छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ को संक्रमण कायम रहेकाले निर्वाचन केन्द्रित गतिविधिमा भीडभाड गर्दा सावधानि अपनाउन आग्रह गरेको छ ।मन्त्रालयले कोभिड १९ को संक्रमण कायम रहेकाले संक्रमणबाट बच्न भीडभाड कम गर्न र जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले निर्वाचनकेन्द्रित कार्यक्रमहरुमा भीडभाड गर्दा कोभिड १९ […]
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ को संक्रमण कायम रहेकाले निर्वाचन केन्द्रित गतिविधिमा भीड-भाड गर्दा सावधानी अपनाउन आग्रह गरेको छ । मन्त्रालयले कोराेना संक्रमण कायम रहेकाले संक्रमणबाट बच्न भीड-भाड कम गर्न र जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरेको हो । मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले निर्वाचन केन्द्रित कार्यक्रममा भीड-भाड गर्दा कोराेना संक्रमण दर बढ्न […]
काभ्रेमा दैनिक कोरोना सङ्क्रमण दर निरन्तर बढिरहेको छ । शनिबार १०३ जनामा गरिएको परीक्षणमा २० मा सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।अघिल्लो दिन १८ जनामा गरिएको परीक्षणमा पाँच सङ्क्रमित फेला परेका थिए । कार्यालयका अनुसार जिल्लामा दुई सातादेखि दैनिक कोरोना सङ्क्रमण देखिएको छ । १३ स्थानीय तहमध्ये सात तहमा सङ्क्रमण देखिएको छ । यसमध्ये सबैभन्दा बढी सदरमुकाम धुलिखेल नगरपालिकामा १३ महिलासहित २६ मा सङ्क्रमण देखिएको हो ।पछिल्लो २४ घण्टामा आठ सङ्क्रमित निको भएको जनाइएको छ । पा
क्यानडाको सरकारले चुरोटका हरेक खिलीमा स्वास्थ्य चेतावनीहरू राख्ने प्रस्ताव राखेको छ । धुमपानको कुलतविरुद्ध लड्ने प्रयासस्वरूप उसले यस्तो कदम चालेको हो । सरकारले चाल्न थालेको पछिल्लो उपायले धेरै मानिसहरूलाई सहयोग गर्ने मानसिक स्वास्थ्य मन्त्री क्यारोलिन बेनेटले बताइन् । सरकारले ल्याउन लागेको नयाँ कदम युवाप्रति लक्षित छ, जसले जसले प्रायः ‘सामाजिक परिस्थितिहरूमा प्याकेजमा छापिएको जानकारीलाई वेवास्ता […]
मौसम अनुकूल नहुँदा विभिन्न स्वास्थ्यसम्बन्धी समस्या देखा पर्न थालेको भन्दै विज्ञहरुले विशेष सतर्कता अपनाउन जोड दिएका छन् । जलवायुजन्य परिवर्तनका कारण पछिल्लो समय नेपालमा मौसम एकनासको हुन नसकेको र यसले मानवस्वास्थ्यमा गम्भीर असर पार्न थालेको भन्दै विज्ञहरुले शतर्कता अपनाउन जोड दिएका हुन् ।अल्का अस्पतालका जेनेरल फिजिशियन डा. प्रेम पाण्डेले अहिले मौसम परिवर्तन भइरहेको र यसले […]
कोभिड–१९ महामारीको चपेटामा परेको विश्व अहिले फेरि नयाँ भेरियन्ट ओमिक्रोन संक्रमणले प्रभावित भएको छ । नेपालमा एकै दिन कोरोना संक्रमित हुनेको संख्या १० हजार नाघेको र यसले महामारी तीव्र गतिमा फैलिएको संकेत गरेको छ । ओमिक्रोन भेरियन्ट यसअघिको कोरोना संक्रमणभन्दा अझ छिटो फैलिएको छ । तथापि यसको असर भने कम देखिएको छ । जनस्वास्थ्य विज्ञ […]
जब चिसो मौसम सुरु हुन्छ तब हुने र नहुने, धनी र गरिब, कमजोर र बलियो व्यक्ति स्पष्ट देखिन थाल्दछ । एकसरो लुगा समेत राम्रोसँग लाउन नपाउने गरिब जनता त्यसैमा अझ बुढाबुढी, बालबालिका र महिला वर्गका लागि चिसो अभिशाप बन्दछ । गर्मीमा औषधीले नियन्त्रित हुने उच्चरक्तचाप, मुटुरोग जाडोमा नियन्त्रण नभएर त्यसैमा मधुमेह, उच्च रक्तचाप, मोटोपना, कोलेस्टेरोल, […]
The post बढ्दै गरेको जाडोमा स्वास्थ्य सावधानी कसरी अपनाउने ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.
पछिल्लो समय भएका अध्ययनमा कोभिडविरुद्धको खोपले स्तनपान, गर्भवती महिला र गर्भमा रहेको शिशुमा असर नगर्ने पुष्टि भएपछि अमेरिकी सीडिसीले आमा र शिशुलाई संक्रमणबाट जोगाउन खोप लगाउन अगस्टमा स्वीकृति दिइसकेको छ । गर्भवतीमा संक्रमण तथा मृत्यृ बढ्दै गएकाले, संवेदनशील, डेल्टा भेरियन्टको उच्च जोखिमले खोप अनिवार्य छ । नेपालमा पनि गर्भवतीलाई खोप दिन त्यसमा छुट्टै स्थान, समयतालिका […]
The post कोरोनाकालमा स्वास्थ्य सावधानी र तीज appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.
काठमाडौँ – कोरोना संक्रमण फेरि उकालो लागिरहँदा जनस्वास्थ्य मापदण्डको पालनामा भने लापर्वाही देखिन थालेकाे छ। भीडभाडजन्य राजनीतिक गतिविधिहरु भइनै रहेका छन् भने अन्य सार्वजनिक स्थलहरुमा पनि संक्रमण राेकथामका उपायहरु अबलम्बनमा लापर्वाही व्याप्त छ। तरकारी बजारहरुमा पनि मानिसहरुले मास्क लगाउने, भाैतिक दूरी कायम गर्ने जस्ता जनस्वास्थ्य मापदण्ड पालना गरेकाे पाइँदैन। २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ८६७ […]