तरकारी बजारमा छैन स्वास्थ्य सावधानी (तस्बिरहरु)

काठमाडौँ – कोरोना संक्रमण फेरि उकालो लागिरहँदा जनस्वास्थ्य मापदण्डको पालनामा भने लापर्वाही देखिन थालेकाे छ। भीडभाडजन्य राजनीतिक गतिविधिहरु भइनै रहेका छन् भने अन्य सार्वजनिक स्थलहरुमा पनि संक्रमण राेकथामका उपायहरु अबलम्बनमा लापर्वाही व्याप्त छ। तरकारी बजारहरुमा पनि मानिसहरुले मास्क लगाउने, भाैतिक दूरी कायम गर्ने जस्ता जनस्वास्थ्य मापदण्ड पालना गरेकाे पाइँदैन। २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ८६७ […]