काठमाडौँ । कोरोना संक्रमणका कारण अस्पताल जान नसकेका नागरिकहरुको सहजताका लागि नेपाल चिकित्सक संघले निशुल्क कल सेन्टर संचालनमा ल्याएको छ । कुनै पनि व्यक्तिले स्वास्थ्यबारे जानकारी लिन प्रत्येक दिन बिहान ७ बजेदेखि बेलुका ८ बजेसम्म ११५६ मा निशुल्क फोन गर्न सक्नेछन् । देशभर ओपिडि सेवा ठप्प रहेको जटिल बाहेक अन्य सबै प्रकारका शल्यक्रिया सेवा समेत […]