मङ्गलबार पत्रकार महासङ्घ ललितपुर शाखाका सदस्यलाई बुस्टर डोज

ललितपुर । नेपाल पत्रकार महासङ्घ ललितपुर शाखामा आबद्ध सदस्यलाई मङ्गलबार कोरोना विरुद्ध बुस्टर खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालयको सहयोग तथा सो शाखाको संयोजनमा भोलि कोरोनाविरुद्धको तेस्रो खोप दिन लागिएको हो । पुल्चोकस्थित नेपाल परिवार नियोजन सङ्घको केन्द्रीय कार्यालयमा भोलि बिहान ९ बजेदेखि लगाउन थालिने शाखाका सचिव रामहरि कार्कीले बताए । उनले भने, ‘खोप […]

सम्बन्धित सामग्री

ललितपुरका सबै स्थानीय तहबाट कोरोनाको बुस्टर डोज खोप [सूचीसहित]

कोरोनाभाइरस (कोभिड १९)विरुद्धको बुस्टर डोज खोप ललितपुर जिल्लाका सबै स्थानीय तहबाट लगाइँदैछ । जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरले मंगलवार सूचना जारी गर्दै अग्रपंक्तिमा खटिनेहरू दीर्घ रोगीलाई माघ ४ देखि ६ गतेसम्म बुस्टर डोज खोप लगाइने जनाएको हो । स्वास्थ्यकर्मी, सुरक्षाककर्मी, सफाइकर्मी, एम्बुलेन्स/शवबाहन चालक, महिला स्वास्थ्य स्वयंसेविका, विमानस्थलमा कार्यरत कर्मचारी, पत्रकार, सार्वजनिक क्षेत्र आदिलाई कोरोनाको बुस्टर डोज खोप लगाइने सूचनामा उल्लेख छ । ललितपुरभित्र सर्वाङ्ग अस्पताल कुपण्डोल, स्टार अस्पताल सानेपा, सुमेरु सी...