६ मंसिर, तनहुँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पटकपटक सार्वजनिक कार्यक्रममा भन्ने गरेका छन् कि, वाम गठवन्धनबाट कांग्रेसका नेताहरु अत्तालिनुपर्दैन । तर, वाम गठवन्धनका नेताहरुले पटक-पटक कांग्रेसलाई आश्वस्त पार्न खोजे पनि कांग्रेसका नेताहरुमा 'कम्युनिष्ट फोबिया' घट्नुको साटो झनै बढेको छ ।
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल शालीन नेता हुन् …