के स्मार्ट लाइसेन्स खारेज हुन लागेको हो?

भनेका समयमा स्मार्ट लाइसेन्स दिन नसकिएकाले विभागले तत्कालका लागि वैकल्पिक उपाय निकालेको छ- एक वर्षका लागि परीक्षणकालीन कार्ड दिने।

सम्बन्धित सामग्री

स्मार्ट लाइसेन्स चेक गर्ने मेसिन हस्तान्तरण

यातायात व्यवस्था विभागले स्मार्ट लाइसेन्स परीक्षण गर्ने कार्ड रिडर, स्याम कार्ड र एप्लिकेसन नेपाल प्रहरीलाई हस्तान्तरण गरेको छ । बुधबार काठमाडौंमा एक विशेष कार्यक्रम गरेर विभागले प्रहरीलाई एक सय ९८ थान...

अब प्रदेशमै स्मार्ट लाइसेन्स छपाइ

काठमाडौं, साउन २५। सरकार यातायात क्षेत्रमा व्यापक हेरफेर तयारीमा जुटेको छ । यसअघि, स्मार्ट सवारीचालक अनुमतिपत्र (लाइसेन्स) केन्द्रबाट छापिन्थ्यो । अब भने विभिन्न प्रदेशबाटै छपाइ तयारी भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईको अध्यक्षतमा सातै प्रदेशका यातायात मन्त्रीको ‘अन्तरतह समन्वय बैठक’ले स्मार्ट लाइसेन्स छपाइका लागि संघ सरकारले यन्त्र उपलब्ध गराउने र विभिन्न […]

अति जरूरी भएकालाई अब सात दिनमै स्मार्ट लाइसेन्स

विदेश जाने, शान्ति सेनामा जाने सेना तथा प्रहरीले ट्रायल दिएको ७ दिनपछि स्मार्ट लाइसेन्स पाउने भएका छन् । बिहीबार एक सूचना प्रकाशित गर्दै यातायात व्यवस्था विभागले अति जरूरी भएकालाई ७ दिन पछि स्मार्ट लाइसेन्स उपलब्ध गराउने जानकारी दिएको हो ।  विभागबाट प्रिन्ट हुन बाँकी रहेका कार्डको मास प्रिन्ट चालु रहेकोले विदेश जाने, शान्ति सेनामा जाने सेना तथा प्रहरीहरू र अति जरूरी...

‘दुई महिनापछि ट्रायल पास गरेकै दिन स्मार्ट लाइसेन्स’

१९ पुस, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले आगामी दुई महिनाभित्र ट्रायल पास गरेकै दिन सवारी चालकलाई स्मार्ट लाइसेन्स दिने प्रतिवद्धता जनाएको छ । मन्त्रालयका सचिव रवीन्द्रमान श्रेष्ठले प्रतिनिधिसभाको अर्थ समितिमा सोमबार आयोजित छलफलमा दुई महिनाभित्र स्मार्ट लाइसेन्स वितरणको प्रतिवद्धता जनाएका हुन् । ‘अबको दुई महिनाभित्र स्मार्ट कार्ड लाइसेन्स वितरणमा कुनै पनि समस्या […]

स्मार्ट लाइसेन्स र इम्बोस्ड नम्बर प्लेट छपाइको निरीक्षणमा यातायातमन्त्री यादव

काठमाडौं, पुष १३ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले यातायत व्यवस्था विभागमा भइरहेको स्मार्ट लाइसेन्स र सवारी इम्बोस्ड नम्बर प्लेट छपाइको निरीक्षण गर्नु भएको छ । उहाँलाई विभागका महानिर्देशक नमराज घिमिरेले स्मार्ट लाइसेन्स र इम्बोस्ड नम्बर प्लेट छपाइ प्रक्रियाबारे जानकारी गराउनु भएको थियो । निरीक्षणपछि मन्त्री यादवले अब काठमाडौं बाहिरका सेवाग्राहीहरुले लाइसेन्स नवीकरण गरेपछि […]

चितवनमा आजदेखि ‘स्मार्ट लाइसेन्स’ नवीकरण हुने

चितवनमा आजदेखि स्मार्ट लाइसेन्स नवीकरण कार्य सुरु हुँदैछ । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्मार्ट लाइसेन्स सेवाको शुभारम्भ गर्नेछन् । अध्यक्ष दाहालले हालसालै सुरुआत गरिएका सवारी दर्ता र स्मार्ट लाइसेन्स नवीकरण सेवाको शुभारम्भ गर्ने कार्यक्रम रहेको यातायात व्यवस्था सेवा कार्यालय भरतपुरका प्रमुख विनोद पौडेलले जानकारी दिए । यातायात कार्यालयमा भीडभाड नहोस् भन्नका लागि सेवाग्राहीका लागि भेटघाट व्यवस्थापन प्रणालीमार्फत अनलाइन टोकन प

गण्डकी प्रदेशमा अब १० मिनेटमै अस्थायी स्मार्ट लाइसेन्स पाइने

पोखरा : गण्डकी प्रदेशमा अबदेखि १० मिनेटमै अस्थायी सवारी चालक अनुमति पत्र (स्मार्ट लाइसेन्स) पाइने भएको छ। यातायात व्यवस्था कार्यालय कास्कीले गण्डकी प्रदेश सरकारसँगको सहकार्यमा स्मार्ट लाइसेन्स वितरण गर्ने भएको छ। यातायात व्यवस्था विभागले स्मार्ट लाइसेन्स वितरणमा ढिलाई गरेपछि गण्डकी प्रदेश सरकारसँगको सहकार्यमा कार्यालयले अस्थायी प्रकारको परीक्षणकालीन सवारी चालक अनुमति…

स्मार्ट लाइसेन्स वितरण एक वर्षदेखि ठप्प

काठमाडौँ । सरकारले २०७२ सालदेखि वितरण गरिरहेको स्मार्ट लाइसेन्स (चालक अनुमतिपत्र) वितरण एक वर्षदेखि रोकिएको छ । स्मार्ट लाइसेन्स छपाइको ठेक्का लिएको भारतीय कम्पनी मद्रास सेक्युरिटी प्रिन्ट (एमएसपी) ले समयमै कार्ड नदिँदा वितरण ठप्प बनेको हो । विदेश जानेहरूका लागि आकस्मिक रूपमा स्मार्ट लाइसेन्स वितरण भने रोकिएको छैन । नयाँ लिने र नवीकरण गर्नेसहित सात लाख सेवाग्राही स्मार्ट […]

नक्कली र सक्कली छुट्याउनै गाह्रो परेपछि खारेज हुँदै स्मार्ट लाइसेन्स

काठमाडौं : कार्यान्वयनमा आएको चार वर्ष नबित्दै स्मार्ट लाइसेन्स खारेज हुने भएको छ। सक्कली हो कि नक्कली भनेर छुट्याउन नसक्ने अवस्था आएपछि स्मार्ट लाइसेन्स खारेजीको अवस्थामा पुगेको हो। यातायात व्यवस्था विभागले चिप प्रविधिमा आधारित स्मार्ट लाइसेन्सको विकल्प खोज्न सुरु गरिसकेको छ। अहिले वितरण भइरहेको चिप प्रविधिमा आधारित लाइसेन्सलाई रिड गर्ने…

बजारमा नक्कली स्मार्ट लाइसेन्स बिक्री, दुई अभियुक्त पक्राउ

बजारमा स्मार्ट लाइसेन्स (सवारी चालक अनुमति) पनि नक्कली बन्न थालेको छ। प्रहरीले नक्कली स्मार्ट लाइसेन्ससहित दुई अभियुक्त पक्राउ गरेपछि घटना पुष्टि भएको हो।  महानगरीय ट्राफिक प्रहरी महाशाखाले विशेष सूचनाका आधारमा स्मार्ट...