माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढालेर नयाँ सरकार बनाउन भइरहेको कसरतले सोमबार साँझ मूर्तरुप लिएको छ । दुई ठूला दलहरु कांग्रेसएमालेबीच सहमतिका लागि दोस्रो तहका नेताहरु ललितपुरको होटल भिभान्तामा संवादमा थिए । एमाले महासचिव शंकर पोखरेल र कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सहमतिको मस्यौदा तयार पारेका हुन् । कांग्रेस...