काठमाडौं । जलवायु परिवर्तनका असर कम गर्नका लागि नीति, नियमको पालना प्रभावकारी रूपमा हुनुपर्ने सरोकारवाला निकायका प्रतिनिधिहरूले जोड दिएका छन् । सामुदायिक सूचना नेटवर्क (सीआईएन)ले मंगलवार काठमाडौंमा गरेको ‘जलवायु परिवर्तनको असर न्यूनीकरणमा संसद्, सांसद र सरोकारवाला निकायको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी सरोकारवालले जलवायु परिवर्तनको असर कम गर्नका लागि बनेका नीति नियम कार्यान्वयन हुनुपर्नेमा जोड […]