एकद्वार प्रणालीको प्रभावकारी कार्यान्वयन गर्न माग

नेपाल समुद्रपार निकासी पैठारी संघको एक प्रतिनिधिमण्डलले सोमबार आन्तरिक राजस्वविभागका महानिर्देशक शोभाकान्त पौडेलसँग उनकै कार्यकक्षमा भेटवार्ता गरेको छ ।संघका अध्यक्ष सुनीलकुमार वंशलले नेतृत्व गरेको प्रतिनिधिमण्डलले सरकारले उद्यमी, व्यवसायीलाई सहजीकरण गर्न सुरु गरेको एकद्वार प्रणालीको प्रभावकारी कार्यान्वयन गर्न त्यहाँ दक्षजनशक्ति परिचालन गर्न र अनुगमनमा विशेष ध्यानदिन आग्रह गरेको छ ।सो अवसरमा प्रतिनिधि मण्डलका सदस्यले घरबहाल करको […]