सुरक्षा नीतिको प्रभावकारी कार्यान्वयन गर्न प्रधानमन्त्री देउवाको निर्देशन (फोटोफिचर)

काठमाडौं, २ चैत । प्रधानमन्त्री शेरबहादुर देउवाले सुरक्षा नीतिको प्रभावकारी कार्यान्वयन गर्न राष्ट्रिय सुरक्षा परिषद्लाई निर्देशन दिएका छन् । राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको २१औँ वार्षिकोत्सवका अवसरमा बुधबार सिंहदरबारमा आयोजित समारोहमा सहभागि भएका प्रधानमन्त्री शेरबहादुर देउवाले यस्तो बताएका हुन् । तस्विरः मुकुन्द कालीकोटे

सम्बन्धित सामग्री

नेपालमा आज के के भयो दिनभर ? (अडियोसहित)

अडियो सुन्नुहोस्ः  सुरक्षा नीतिको प्रभावकारी कार्यान्वयन गर्न प्रधानमन्त्री देउवाको निर्देशन प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सुरक्षा नीतिको प्रभावकारी कार्यान्वयनका लागि एकीकृत कार्ययोजना सम्बन्धित मन्त्रालयमा पठाइसकेको बताएका छन् । राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको २१ औं वार्षिकोत्सवका अवसरमा आज सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले राष्ट्रिय सुरक्षा नीतिको प्रभावकारी कार्यान्वयन गर्नु आवश्यक रहेको भन्दै यससम्बन्धी कार्ययोजना सम्बन्धित मन्त्रालयमा […]