जनकपुरधाम- मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । मंगलबार बसेको प्रदेश सभाको पहिलो अधिवेशनको २० औं बैठकमा प्रदेश प्रमुख हरिशंकर मिश्रले सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।
असार १ गते वार्षिक बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्...