बाबुको मुख हेर्ने दिन, फोटोमा हेर्नुस् :: Pahilopost.com

काठमाडौँः आज बाबुको मुख हेर्ने पर्व र भाद्र कृष्ण औँसी मनाइँदैछ। यो पर्वमा पिताप्रति आदर, सम्मान साथ मिठो खान तथा राम्रो लगाउन दिने गरिन्छ। दिवङ्गत पितालाई भने तर्पण, सिदादान गरी श्राद्ध गर्ने गरिन्छ। बाबु नभएकाहरुले भने आज उपत्यकाको उत्तरपूर्वमा रहेको गोकर्णेश्वरमा गई तर्पण, सिदादान र श्राद्ध गर्ने गर्छन्। आज गोकर्णेश्वर

सम्बन्धित सामग्री

कुशेऔँसीमा छोराछोरीको फोन पर्खिरहेका आश्रमका बुवा

नारायणगढ – भरतपुर महानगरपालिका–१ देवघाटमा भेटिएका ७५ वर्षीय कृष्णबहादुर श्रेष्ठको अनुहार मलिन थियो। कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन भेटघाटको कुरो त परै जाओस् फोनको आशमा रहँदा पनि आफ्ना छोराछोरीले नसम्झँदा उनी निकै निराश भएका थिए। बाटो हेर्दै गरेका श्रेष्ठलाई न छोराछोरीको फोन आयो न त कुनै सन्देश नै। उनले भने, ‘छोराछोरीको कमाइको के आश […]

आज कुशे औंसी तथा बाबुको मुख हेर्ने दिन

काठमाडाैँ । भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देव कार्य तथा पितृ कार्यमा प्रयोग गरिने पवित्र कुश घर-घरमा भित्र्याएर यस पर्व मनाउँदैछन्। ब्राम्हणद्वारा पूजा गरी उखेलेर जजमान कहाँ पुर्‍याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ। आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु […]

आज कुशे औंसी, बाबुको मुख हेर्ने दिन

काठमाडौं । आज शनिबार भाद्र कृष्ण औंसी अर्थात कुशे औंसी पर्व । शनिबार घरघरमा पवित्र कुश भित्र्याएर मनाइँदैछ । सनातन वैदिक हिन्दू धर्मावलम्बी वर्षभरि घरघरमा गरिने देवकार्य एवम् पितृकार्यका लागि आवश्यक पर्ने कुश आजै घरमा राखेर पूजा गर्ने गर्छन् । ब्राहृमणहरू शास्त्रोक्त विधिअनुसार कुश पूजा गरी छेदन गरेर जजमान कहाँ पुर्‍याउने गर्छन् । कुश घरमा […]

आज कुशे औँसी, बाबुको मुख हेर्ने दिन

भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी  पर्व । आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देव कार्य तथा पितृ कार्यमा प्रयोग गरिने पवित्र कुश घर-घरमा भित्र्याएर यस पर्व मनाउँदैछन्। ब्राम्हणद्वारा पूजा गरी उखेलेर जजमान कहाँ पुर्‍याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ।आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र

गोकर्णमा बाबुको लागि श्रद्धा अर्पण गर्नेको लर्को

काठमाडौँ – आज बाबुको मुख हेर्ने दिन, जन्मदिने बाबुलाई भगवानको सहर पुज्ने दिन। आजका दिन पिता जिउँदो हुनेले भेटेर बाबुलाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकाट गर्ने गर्छन्। बाबु नहुनेहरुले विभिन्न पवित्र स्थानमा गई बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध सिदा दिन्छन्। आजको दिन विशेषगरी उत्तरगया भनेर चिनिने काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर […]

भारतका मन्त्रीको घोषणा– बढी बच्चा भएका आमाबाबुलाई १ लाख पुरस्कार

एजेन्सी।भारतमा जनसंख्या नियन्त्रणको बहस चलिरहेका बेला मिजोरमका एक मन्त्रीले भने आफ्नो निर्वाचनमा क्षेत्रमा सबैभन्दा बढी बच्चा भएका आमाबाबुलाई १ लाख नगद प्रोत्साहन दिने घोषणा गरेका छन्।उनको उद्देश्य कम जनसंख्या भएको मिजो समुदायको जनसंख्या वृद्धिका लागि प्रोत्साहित गर्नु हो।मिजोरमका खेलमन्त्री रोबर्ट रोमावियाले बाबुको मुख हेर्ने दिन सबैभन्दा बढी सन्तान भएका पुरुष या महिलालाई १ लाख पुरस्कार दिने घोषणा गरेका हुन्।

गोकर्णेश्वरको महत्व अभिवृद्धि गराउने विशेष योजना

पूर्णप्रसाद मिश्र, काठमाडौँ, भदौ ५ गते । भाद्र कृष्ण औँशी अर्थात् बाबुको मुख हेर्ने दिन आज बिहानैदेखि उपत्यकाको उत्तरपूर्वी भेगस्थित...

आज बाबुको मुख हेर्ने दिन, यस्तो छ महत्व

काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने बाबुको मुख हेर्ने पर्व आज देशभर पितालाई विशेष सम्मान गरी मनाइँदैछ । यस वर्षको भाद्र कृष्ण...

आज बाबुको मुख हेर्ने दिन.....

काठमाडौँ,  भदौ ५ गते । जन्म दिने बाबु वा धर्मपुत्र बनाएका सन्तानले सोमबार बाबुको मुख हेरी भाद्र कृष्ण औँसी मनाउँदैछन् । स्वास्थ अनुकूलको...