काठमाडौं । संगीतको संस्कार विकसित गर्ने शास्त्रीय संगीत विशिष्ट र बहुउपयोगी भएर पनि जनमानसमा व्याप्त हुन नसकेको अवस्था दृष्टिगत गर्दै शास्त्रीय संगीतको मासिक शृङ्खला सुरु गरिएको छ र नाम दिइएको छ, ‘प्रज्ञा–पाठशाला संगीत संगत’ ।
हरेक महिना आयोजना गर्नेगरी थालिएको कार्यक्रमको पहिलो शृङ्खला पाठशाला नेपालको मदनकृष्ण श्रेष्ठ नाट्यशालामा सम्पन्न भयो ।...