पछिल्लो समय नाबालिका गायिकालाई बलात्कार गरेको अभियोगमा नायक पल शाह तनहुँस्थित जिल्ला प्रहरी कार्यालयको थुनामा छन् । हिरासतमा राखेर अनुसन्धान भइरहँदा शाहका पक्षधरले प्रहरी कार्यालयबाहिर पक्षको पक्षमा नाराबाजी गर्दैै पीडित गायिकालाई मानमर्दन गरी भिडियो बनाइरहेका छन् ।