बच्चामा देखिने श्वासप्रश्वास सम्बन्धी समस्या र पेडियाट्रिक पल्मोनोलोजी सेवा
बारबार सास फेर्न गाह्रो हुने, छिटो छिटो सास फेर्ने, तौल नबढ्ने, घ्यारघ्यार हुने समस्या भएमा विशेषज्ञलाई देखाउन पर्ने हुन्छ। यसरी देखाउँदा बालरोग विषय पश्चात बच्चाको पल्मोनोलोजी पढाई/ तालिम प्राप्त स्वास्थकर्मीबाट उपचार लिदाँ बच्चालाई फाईदा हुन्छ।
जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रले आगामी फागुनदेखि मिर्गौलाका समस्या भएका बिरामीको डायलाइसिस सेवा सुरु गर्ने भएको छ ।डायलाइसिस सेवा सुरु गर्न आवश्यक पर्ने संरचनासहितको कार्यमा लायन्स क्लब र शुक्लागण्डकी नगरपालिकाले सहयोग गर्ने भएका छन् । आगामी फागुनदेखि सेवा दिनेगरी प्रक्रिया अघि बढाइएको केन्द्रका कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठले जानकारी...

हाडजोर्नी, नशा, प्यारालाइसिस, मांशपेशी, श्वासप्रश्वास सम्बन्धी समस्या, घाँटी तथा ज्यान दुखाइ कम गर्न फिजियोथेरापी प्रभावकारी हुने डाक्टर भण्डारीले बताए। 'दुखाई कम गर्न औषधि पनि दिने गरिन्छ तर औषधिले सिमित समयका लागि मात्र काम गर्दछ। थेरापीले लामो समयसम्म काम गर्दछ र मांशपेशी बलियो बनाउँछ,' उनले भने।
पोखरा - लमजुङको सुन्दरबजार नगरपालिका ६ की ५७ वर्षीय सुकमाया दुराको मणिपाल शिक्षण अस्पतालमा सोमबार उपचारका क्रममा मृत्यु भयो । श्वासप्रश्वास र ढाड दुख्ने समस्या भएपछि दुरालाई आफन्तले मणिपाल पुर्याएका थिए । मृतकका आफन्तले मृत्युको कारण खोजे । त्यत्तिकैमा आक्रोशित मृतकका आफन्तबाट डा. अनिल शाहमाथि हातपात भयो । अनि...

काठमाडौं । नर्भिक अन्तर्राष्ट्रिय अस्पतालको निःशुल्क ओपीडी अभियान अन्तर्गत आउने शनिवार दुई फरक विज्ञहरुको टिमले निःशुल्क सेवा दिने भएको छ । नर्भिक अस्पतालमा रहेको यूरोलोजिष्टको टिम र श्वासप्रश्वास विशेषज्ञको टिमले निःशुल्क ओपीडी संचालन गर्ने भएको हो । यूरोलोजिष्टको पूरा टिम नै सहभागी भई निःशुल्क ओपीडी सेवा संचालन गरिने अस्पतालले जनाएको छ । यो टिमले बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म मूत्र तथा मूत्रनलीसँग सम्बन्धित समस्या भएकाहरुको निःशुल्क जाँच गर्नेछ । यस्तै, बिहान १० देखि १२ ब
दैलेख : कालीकोटका एकजना कोरोना संक्रमित पुरुषको सुर्खेतमा मृत्यु भएको छ। मृत्यु हुनेमा कालीकोटको नरहरिनाथ गाउँपालिका-९ का ७३ वर्षीय पुरुष रहेका स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले जनाएको छ।उनलाई वैशाख ११ गते श्वासप्रश्वास प्रणालीमा अवरोधको समस्या भई प्रदेश अस्पतालमा भर्ना गरिएकामा वैशाख ११ गते पिसिआर परीक्षणका लागि स्वाब परीक्षण भई सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो।बिरामीलाई अस्पतालको कोभिड आइसोलेसन वार्डमा राखी आवश्यक उपचार भए पनि स्वास्थ्यमा सुधार नभई वैशाख १६ गते बिह
१६ वैशाख, सुर्खेत । कोरोना भाइरस सङ्क्रमित एकको मृत्यु भएको छ । कालीकोटको नरहरिनाथ गाउँपालिका–९ का ७३ वर्षीय पुरुषको बिहीबार बिहान प्रदेश अस्पताल सुर्खेतमा निधन भएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । श्वासप्रश्वास प्रणालीमा समस्या देखिएपछि ती व्यक्तिलाई वैशाख ११ गते प्रदेश अस्पताल कालागाउँ भर्ना गरिएको थियो । सोही दिन पिसिआर परीक्षण हुँदा कोरोना पुष्टि […]