अनिरुदकाे जालसाजीमा परेर सिंगै गाउँ सुकुम्वासी, ५० हजार ऋण दिएर १२ लाखको तमसुक ! (भिडिओ)

अहिले सिरहा, सप्तरी, महोत्तरी, धनुषामा यस्ता सुदखोरको पञ्जामा परेका पीडितहरू कति छन्, यकिन तथ्यांक छैन । तर, पीडितहरूलाई संगठित गर्दै आन्दोलनको तयारीमा रहेका भंगहाका संघर्ष दाहालका अनुसार ३ हजारभन्दा बढीको संख्यामा पीडित छन् ।

सम्बन्धित सामग्री

‘२ लाख लिँदा १२ लाखको तमसुक, १६ लाख तिर्दा पनि सकिएन ऋण’

काठमाडौं : कहिले जंगलमा, कहिले पाटीको बास। थकित अनुहार। न्यायको आस। राज्यप्रतिको प्रश्न र गुनासा। २४ दिनको पैदल यात्रा। ओढ्ने ओछ्याउने लत्ता कपडाहरूको चाङ। करिब १ हजार मिटरब्याजी पीडितहरू।६ वटा प्रदेशका २३ जिल्ला पार गर्दै न्यायमार्च गरेर उनीहरू थानकोट आइपुगेको हुन्। २४ दिनमा उनीहरू करिब १ हजार १ सय ७५ किलोमिटर पार गरेका छन्।अझै उनीहरूको यात्रा भने सकिएको छैन। बिहीबार काठमाडौंस्थित थानकोटमा उनीहरू पारिलो घाममा सुस्ताउँदै थिए। कोही थाकेको शरीर त्यही पोकापन्तुरालाई सिरानी बनाएर सुतिरहेका थिए। कोही