काठमाडौँ- उत्तर कोरियाविरुद्ध नयाँ प्रतिबन्ध लगाउने उद्देश्यले सुरक्षा परिषद्मा प्रस्तुत प्रस्ताव असफल भएको छ । सुरक्षा परिषद्का १३ सदस्य देशले अनुमोदन गरेको प्रस्तावलाई रुस र चीनले विशेषाधिकार ‘भिटो’ प्रयोग गरी असफल पारेका हुन् । भिटो प्रयोग गर्ने चीनको निर्णयको व्याख्या गर्दै संयुक्त राष्ट्रसङ्घका लागि चीनका स्थायी प्रतिनिधि झाङ जुनले उत्तर कोरियाविरुद्ध सुरक्षा परिषद्का प्रस्तावहरूलाई व्यापक, […]