बेलौरीमा पहिलोपटक किसानलाई परिचयपत्र

कञ्चनपुरको एक पालिकाले किसानलाई परिचयपत्र वितरण गरेको छ। बेलौरी नगरपालिकाले किसानलाई परिचयपत्र वितरण गरेको हो।  पहिलोपटक बेलौरी नगरपालिकाले किसानलाई परिचय पत्र वितरण गरेको जनाएको छ।बुधबार एक कार्यक्रमबीच् तरकारी उत्पादक किसानलाई परिचयपत्र...

सम्बन्धित सामग्री

छापिन्छन् तर बाँडिँदैनन् राष्ट्रिय परिचयपत्र

काठमाडौं, माघ ९ । राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन कार्यलाई प्राथमिकता दिँदा परिचयपत्र वितरण कार्यले भने प्राथमिकता पाएको छैन। अहिलेसम्म छापिएका सात लाख परिचयपत्र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा थन्किएका छन्। हालसम्म सात लाख जनाको राष्ट्रिय परिचयपत्र कार्ड छपाइ सम्पन्न भए पनि एक लाख २४ हजार मात्र वितरण गरिएको छ। विभागका निर्देशक तथा सूचना अधिकारी […]

परिचयपत्र बनाउन झमेला

काठमाडौं, असार २८ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले परिचयपत्र बनाउन आउँदा अनावश्यक रङ्गीचङ्गी भएका लागि सामान्य रूपमा आउनू भन्दै फर्काउन थालेको छ । परिचयपत्र बनाउन आउँदा कपाल रङ्ग्याउने र अनुहारमा पनि भद्दा मेकअप गर्नेका कारण विभागले सामान्य रूपमा आउन आग्रह गरेको छ । विभागका महानिर्देशक तीर्थराज भट्टराईले राष्ट्रिय परिचयपत्र व्यक्तिको पहिचान खुलाउने कागज भएकाले […]

परिचयपत्र बनाउन झमेला

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले परिचयपत्र बनाउन आउँदा अनावश्यक रङ्गीचङ्गी भएका लागि सामान्य रूपमा आउनू भन्दै फर्काउन थालेको छ । परिचयपत्र बनाउन आउँदा कपाल रङ्ग्याउने र अनुहारमा पनि भद्दा मेकअप गर्नेका कारण विभागले सामान्य रूपमा आउन आग्रह गरेको छ ।विभागका महानिर्देशक तीर्थराज भट्टराईले राष्ट्रिय परिचयपत्र व्यक्तिको पहिचान खुलाउने कागज भएकाले सक्कली अनुहार फोटोमा आउनुपर्ने बताउनुभयो । उहाँका अनुसार त्यही फोटोको आधारमा भोलि राहदानी बनाउने प्रक्रियामा जानुपर्छ । देश विदेश पुग्नुपर

नयाँ मतदातालाई आज पनि परिचयपत्र वितरण गरिँदै

नयाँ मतदाताले आज पनि मतदाता परिचयपत्र पाउने भएका छन् । पहिलो पटक मतदाता नामावलीमा नाम दर्ता गराएका नयाँ मतदाता र परिचयपत्र हराएको भनि सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएका मतदातालाई बुधबारबाट मतदानस्थलबाट मतदाता परिचयपत्र वितरण थालिएको हो ।निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आज परिचयपत्र वितरण गरिसकिनेछ । उनका अनुसार मतदाता परिचयपत्र वितरणसँगै मतदाता शिक्षा अन्तर्गत मतदान गर्ने सही तरिकासम्बन्धी जानकारी दिइने गरिएको छ ।देशभरका २१ हजार ९५५ मतदान केन्द्र छन् । वालिग

राष्ट्रिय परिचयपत्र छपाई सुरु

काठमाडौँ । राष्ट्रिय परिचयपत्र छपाई सुरु भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्‍जीकरण विभागले सोमबारदेखि राष्ट्रिय परिचयपत्र छपाइ प्रक्रिया सुरु गरेको हो । राष्ट्रिय परिचयपत्र छपाई सुरु गर्दै गृहसचिव टेकनारायण पाण्डे ।सिंहदरबारस्थित विभागको कार्यालयमा गृहसचिव टेकनारायण पाण्डेले राष्ट्रिय परिचयपत्र छपाईको सुरुवात गरेका हुन् । विभागले फ्रान्सको आईडीमीया सेक्युरिटी एण्ड आइडेन्टीटी कम्पनीबाट परिचयपत्रको कार्ड ल्याएपछि छपाइ […]

अब राष्ट्रिय परिचयपत्र स्थानीय तहबाटै

सरकारले राष्ट्रिय परिचयपत्र स्थानीय तहबाट वितरण गर्न सुरु गरेको छ । जिल्ला प्रशासन कार्यालयबाट वितरण हुँदै आएको राष्ट्रिय परिचयपत्र अब स्थानीय तहबाट वितरण कार्य सुरु गरेको हो । जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको चाप बढेसँगै सरकारले स्थानीय तहबाट राष्ट्रिय परिचयपत्र वितरण थालेको हो । ईपासपोर्ट बनाउन अनिवार्य गरिएपछि सेवाग्राही राष्ट्रिय परिचयपत्र बनाउन रातभर लाइनमा बस्नुपर्ने अवस्था सृजना भएपछि सरकारको आलोचना भइरहेको थियो । काठमाडौंको पाँचवटा नगरपालिका र देशभरका अन्य २८ वटा पालिकाबा

काठमाडौंमा पालिकाबाट परिचयपत्र  वितरण

काठमाडौं : राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आइतबारबाट स्थानीय तहबाट राष्ट्रिय परिचयपत्रको वितरण गर्ने भएको छ।जिल्ला प्रशासन कार्यालय काठमाडौँको भीड व्यवस्थापन गर्नका लागि पालिकाबाट परिचयपत्र  वितरण सुरु गरेको पञ्जीकरण विभागले जनाएको छ।१ मंसिरदेखि गतेदेखि राहदानी विभागले विद्युतीय राहदानी लिन राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरेपछि पछिल्लो समय जिल्ला प्रशासन कार्यालय काठमाडौँमा भीड बढेको थियो।विभागले भीड व्यवस्थापन तथा परिचयपत्र सहजताका लागि जिल्ला प्रशासन र पालिकाबाट पनि

राष्ट्रिय परिचयपत्र लिन सजिलो हुने

काठमाडौं । राष्ट्रिय परिचयपत्र लिन सेवाग्राहीहरुलाई सजिलो बनाइने भएको छ । सरकारले पासपोर्ट लिनका लागि राष्ट्रिय परिचयपत्रको अनिवार्य ब्यवस्था गरिदिएपछि परिचयपत्र बनाउनेहरुको संख्या ह्वात्तै बढेको छ । परिचयपत्र बनाउन चाहनेहरु बिहानैदेखि काठमाडौं जिल्ला प्रशासन कार्यालयमा भीड लाग्ने गरेका छन् । तर अब भने सरकारले उपत्यकाका विभिन्न स्थानबाट परिचयपत्र वितरण गर्ने भएको छ । जिल्ला प्रशासन […]

राष्ट्रिय परिचयपत्र अभियान तीव्र

राष्ट्रिय परिचयपत्र बनाउने अभियानलाई तीव्र पारिएको छ । गृह मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले देशव्यापी रूपमा राष्ट्रिय परिचयपत्र बनाउने अभियानलाई तीव्रता दिएको हाे । विभागका महानिर्देशक तीर्थराज भट्टराईले देशभरका जिल्ला प्रशासन कार्यालय तथा विभिन्न १७ वटा इलाका कार्यालयमार्फत परिचयपत्र बनाउन पाइने सुविधा उपलब्ध गराएर अभियानलाई...

साहित्यकार परिचयपत्र वितरण सुरू

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले लेखक/साहित्यकारलाई परिचयपत्र वितरण कार्यको सुरु गरेका छन्।प्रधानमन्त्रीबाट पूर्व सदस्यसचिव तथा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी, कुलपति गंगाप्रसाद उप्रेती, पूर्वकुलपति वैरागी काइँला र पूर्वसदस्यसचिव गीता केशरीलाई परिचयपत्र प्रदान गरी लेखक/साहित्यकार परिचयपत्र वितरण गरिएको थियो। प्रतिष्ठानका सदस्यसचिव जगतप्रसाद उपाध्यायले प्राप्त आवेदनका आधारमा क्रमशः परिचयपत्र वितरण कार्यलाई अगाडि बढाइने जानकारी दिए।सभामा प्रतिष्ठानको पुनः डिजाइन गरिएको वेबसाइटको औपचा