काठमाडौं । केही दिन यता देशभर अत्यधिक गर्मी बढेको छ । गर्मी बढेसँगै जनजीवन प्रभावित भएको छ । तापक्रम ४० डिग्री सेल्सीयस भन्दा माथि पुग्दा दिउँसो घर बाहिर निस्कनै समस्या हुन थालेका छ । अत्याधिक गर्मीका कारण तराईका विद्यालयहरु बन्द हुन लागेका छन् । तराईमा लूको सम्भावना रहेको भन्दै मौसमविद्ले सचेत हुन आब्हान गरेका छन् […]