काठमाडौं । विगत पाँच दिनदेखि बढेको गर्मीका कारण सप्तरी जिल्लासहित तराईका विभिन्न जिल्लामा जनजीवन प्रभावित भएको छ । अचानक बढेको प्रचण्ड गर्मीका कारण जनजीवन कष्टकर बन्दै गइरहेको हो । गर्मीका कारण दैनिक कामकाजमा कठिनाइ हुनुका साथै मानव स्वास्थ्यमा समेत प्रत्यक्ष असर पारिरहेको छ । सप्तरीसहित तराईका जिल्लाहरुमा बैशाख लागेसँगै एक्कासी मौसम बदली भई अत्यधिक गर्मी […]