काठमाडौं, १६ साउन । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले प्रतिकूल वकपत्र फौजदारी न्याय प्रणालीको सबैभन्दा ठूलो चुनौति भएको बताएका छन् । आज (मंगलबार) अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले काठमाडौंमा आयोजना गरेको प्रकाश स्मृति मानव अधिकार पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानन्यायाधीश कार्कीले पीडितले उजुरी दिँदा एउटा र अदालतमा अर्को वकपत्र गरेका कारण न्याय प्रदानमा कठिनाई भएको बताए […]