खाडी र मलेसियाबाट ४ लाखभन्दा धेरै नेपाली फर्कने अनुमान, कुन देशबाट कति ?

काठमाण्डौ – कोरोना महामारीको कारण खाडीका ६ देश र मलेसियाबाट दुई लाख ८० हजार नेपाली रोजगारी गुमाएर फर्कन सक्ने एक अध्ययनले देखाएको छ । वैदेशिक रोजगार बोर्डले गरेको अध्ययनले मलेसियामा ३० हजार, कतारमा ७० हजार, साउदीमा एक लाख, यूएईमा ५५ हजार, कुवेतमा १५ हजार, बहराइनमा ७ हजार र ओमानमा ३ हजार जनाको रोजगारी गु...

सम्बन्धित सामग्री

बसाइँ हिँड्नेको कथा : मान्छे किन जाँदैछन् युरोप-अमेरिका ?

काठमाडौं- नेपालबाट अमेरिका जान भनी हिँडेका मान्छेको मृत्यु भएको समाचार बेला–बेला आउने गरेको छ । अमेरिका जाने गाउँलेको लहरले गर्दा रुकुमको एउटा गाउँ नै रित्तिएको विषय हालै प्रधानमन्त्री पुष्पकमल दाहालले नै चर्चामा ल्याए । कति नेपाली वैधानिक बाटोबाट विदेशिएर अस्ट्रेलिया, अमेरिका, खाडी मुलुक, मलेशिया, युरोपेली मुलुक पुगेका छन् भन्ने तथ्याङ्क त सरकारसँग होला तर अवैध […]

वैदेशिक रोजगारी : १५ वर्षमा १२ हजार नेपालीले ज्यान गुमाए

काठमाडौं : दु:ख गर्नका लागि विदेश जाने कोही कसैको रहर हुँदैन। तर, बेरोजगारी र अभावले थिचिएपछि नेपाली युवा वैदेशिक रोजगारीका लागि खाडी मुलुक जानुपर्ने बाध्यतामा छन्।पछिल्लो समय आफ्नै देशमा अवसरको कमी र वैकल्पिक व्यवस्था नहुँदा वैदेशिक रोजगारी नेपाली युवाको आकर्षण केन्द्र बनेको हो।घरखेत साहुलाई बन्धकी राखेरै भए पनि युवा विदेश भासिने क्रम निरन्तर छ। लाउलाउ खाउखाउ उमेरमा देशभित्र रोजगारीको अभावमा विदेशिन बाध्य युवाको दु:ख पीडा भनिसाध्य छैन। कति लुटिन्छन्,कति कामकै सिलसिलामा अंगभंग हुन्छन् भने कतिले

लुगा धुने व्यवसायमै रमाएका सुजनलाई युरोप नगएकोमा पछुतो छैन

नेपालबाट रोजगारीको लागि खाडी र मलेसिया जाने लहर पछिल्लो समय युरोपतिर मोडिएको छ । खाडी मलेसियाबाट फर्केकाहरु हुन् या उच्च शिक्षा सकेर बसेकाहरु, युरोपको रोजगारी भनेपछि ठूलै उपलब्धी ठान्छन् । कति त देशमै गरिरहेको व्यवसाय छाडेर, भएको जागिर नै राजीनामा दिएरसमेत युरोप जान लालायित हुन्छन् । ८/१० लाख रुपैयाँ तिरेरै भए पनि एकपटक युरोप छिर्न पाए हुन्थ्यो भन्ने सपना साँच्छन् । तर काभ्रेका सुजन चौलागाईं भने यस मामलामा अपवाद बन्नुभयो ।  ६ वर्ष पहिले वैदेशिक रोजगारीको लागि युरोपेली देश पोल्याण्ड जान अन्तर्वार्ताको लागि भार...

मतदातालाई रेखाको प्रश्न–छोरा नातिलाई खाडी पठाएर कहिलेसम्म पार्टी बचाउने ?

मोरङ, २५ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मोरङ क्षेत्र नम्बर ३ की उम्मेदवार रेखा थापाले ‘पार्टी बचाउन कहिलेसम्म छोरा नातिलाई खाडी पठाउने’ भन्दै मतदातालाई प्रश्न गरेकी छन् । शुक्रवार थापाले घरदैलो कार्यक्रमको २५औँ दिन बेलबारी २ पुगेर यस्तो प्रश्न गरेकी हुन् । उनले भनिन् ‘पार्टी पार्टी भनेर कति त्यही पार्टीसँग सती जानुहुन्छ ? आफ्नो […]

खाडी मुलुकमा कोरोना ह्वातै बढ्यो, कुन देशमा कति संक्रमित थपिए

दोहा– जाडो शुरु भएसँगै नेपाली कामदारको मुख्य गन्तव्य रहेका खाडी मुलुकहरुमा कोरोना संक्रमण तीव्र रुपमा फैलिएको छ । पछिल्ला केही दिनयता कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई), ओमन, बहराइन र कुवेतमा कोरोना भाइरस सङ्क्रमितको संख्यामा वृद्धि भएको हो । यी मुलुकहरुमा कार्यरत नेपाली कामदार पनि कोरोना संक्रमित भएका विवरणहरू आएका छन् । खाडी मुलुकमा […]

अमेरिका जानु तिम्रो बाध्यता कदापि होइन!

तिमी सोच्छौ होला अमेरिका आउनु मेरो बाध्यता हो। तर तिम्रो त्यो बाध्यता नभई रहर मात्र हो। विदेश जानु बाध्यता हो भन्छौ भने कतारको खाडी मुलुकमा गएर पसिना बगाउने २२ वर्षे युवालाई सोध 'उसका बाध्यता कति छन्?' भनेर।

कोरोनाकालमा वैदेशिक रोजगारी, कति आए कति गए ?

खाडी तथा मलेसियामा कोभिडपछि ६ महिनाको अवधिमा रोजगारीका लागि ४० हजार ५ सय ३५ जनामात्रै जान पाएका छन् । जबकि यही समयमा ती देशबाट एक लाख ९२ हजार ८ सय २८ जना स्वदेश फर्किसकेका छन् । वैदेशिक रोजगार विभागका अनुसार पुस मसान्तसम्म नयाँ श्रमस्वीकृति लिएर जानेभन्दा करारपत्र नवीकरण गरेर जानेको संख्या बढी छ । साउनदेखि पुस मसान्तसम्म विभागबाट संस्थागत र व्यक्तिगत रूपमा नयाँ श्रमस्वीकृति लिनेको संख्या १३ हजार १ सय ९३ जना छ । करार अवधि नवीकरण गरेर जानेको संख्या भने ३४ हजार ५ सय ६७ जना छ । जसमध्ये झन्डै ९५ प्रतिशतको गन्तव्य खाडी नै ...

खाडी मुलुकमा नेपाली कोभिड-१९ सङ्क्रमितको सङ्ख्या यकिन गर्नै समस्या

नेपालीहरू कार्यरत अधिकांश खाडी मुलुकले सङ्क्रमितको राष्ट्रियता नखुलाउँदा त्यस क्षेत्रमा कति नेपालीमा कोरोनाभाइरस सङ्क्रमण भयो भन्ने यकिन गर्न नसकिएको ती देशका नेपाली राजदूतहरूले बताएका छन्।