सडककै कारण लोप हुँदै पाटीपौवा र चौतारा

उदयपुर : दुईदशक अघि गाउँघरका चौतारा, पाटी, पौवा भनेपछि सार्वजानिक स्थलका रूपमा परिचित थिए। शहरीकरणसँगै बढ्दो आधुनिकीकरणले यातायातको विस्तार भएपछि परम्परागत पाटी, पौवा र चौतारा अपरिचित बन्दै छन्। नेपालीको मौलिक संस्कृति बोकेका चौतारा, पाटीपौवा लोप हुँदै गएका छन्। त्रियुगा नगरपालिका ११ का ८० वर्षीय गं...

सम्बन्धित सामग्री

लोप हुँदै ठाँटी, पौवा र धर्मशाला

पुण्य प्राप्त हुने विश्वासमा, सामाजिक काम गर्न पाटीपौवा, ठाँटी र धर्मशाला निर्माण गर्ने र पिउनका लागि पानी राखिदिने परम्परा हाल हराउन थालेको छ ।

लोप हुन थाले म्याग्दीका पाटीपौवा र ढुङ्गेधारा

२१ कात्तिक, गलेश्वर । गाउँका विकट बस्तीमासमेत सडक पुगेपछि म्याग्दीका विभिन्न ठाउँमा बटुवाका लागि बनाइएका पाटीपौवा र धर्मशाला लोप हुँदै गएका छन् । सडक सुविधाको पहुँच, आधुनिक जीवनशैली, बसाइँसराइलगायत कारणले ग्रामीण जीवनको अभिन्न अङ्गका रुपमा रहेका प्राचीन तथा ऐतिहासिक ग्रामीण सम्पदा लोप हुन थालेका हुन् । बढ्दो शहरीकरण र संरक्षणको अभावमा सांस्कृतिक र ऐतिहासिक महत्वका […]

हराउँदै पाटी पौवा र धर्मशाला

बागलुङ । बागलुङमा पछिल्लो समय ऐतिहासिक महत्व बोकेका पाटीपौवा तथा धर्मशाला लोप हुँदै गएका छन् । सडक सुविधाको पहुँच, आधुनिक जीवनशैली, बसाई सराई लगायतका कारण ऐतिहासिक महत्वका पृथक संरचना भत्किने र हराउँदै जान थालेका हुन् । एक दशक अघिसम्म प्रचलनमा रहेका धर्मशाला, पाटीपौवाहरु अहिले जिर्ण बन्दै गएका छन् । ऐतिहासिक महत्व बोकेका संरचनाको संरक्षणमा स्थानीय […]

सहरीकरणसँगै लोप हुँदै काभ्रेका पाटीपौवा र धर्मशाला

कुनै समय पैदल यात्रा गर्ने यात्रुहरुको लागि विश्राम तथा बास बस्ने प्रयोजनार्थ बाटोमा निर्माण गरिएका पाटी, पौवा तथा धर्मशालाहरु बढ्दो शहरीकरण र सडकको विकाससँगै लोप भएका छन् । लिच्छिवि तथा मल्लकालिन समयमा पाटी, पौवा, धर्मशाला बनाएर कित्र्ति राख्ने प्रचलन रहेको बुढापाकाहरु बताउँछन् । काभ्रेका विभिन्न स्थानमा तत्कालिन समयका राजा, सरकारी सेवाामा कार्यरत कर्मचारी तथा समाजका उच्चपदका व्यक्तिहरुले पाटी, पौवा तथा धर्मशाला निर्माण गरेको पाइन्छ ।