सिन्धुली । सिन्धुलीकाे कमला नदीको जल उत्पति स्थल कमला उद्गम स्थललाई धार्मिक पर्यटकीय आकर्षणको केन्द्र बनाउने कार्यकोे सुरू भएकाे छ । यहाँ अहिले चुरे भावर क्षेत्रको पहाडबाट मूल फुटेर जल उत्पन्न भएको ऐतिहासिक स्थलमा पाटी,पौवा, मठ, मन्दिर, धर्मशाला र पोखरी लगायतका भौतिक संरचनाहरुको निर्माण भएकाे हाे । जसले गर्दा कमला उद्ग मस्थल धार्मिक पर्यटकीय क्षेत्रको […]
बागलुङ । बागलुङमा पछिल्लो समय ऐतिहासिक महत्व बोकेका पाटीपौवा तथा धर्मशाला लोप हुँदै गएका छन् । सडक सुविधाको पहुँच, आधुनिक जीवनशैली, बसाई सराई लगायतका कारण ऐतिहासिक महत्वका पृथक संरचना भत्किने र हराउँदै जान थालेका हुन् । एक दशक अघिसम्म प्रचलनमा रहेका धर्मशाला, पाटीपौवाहरु अहिले जिर्ण बन्दै गएका छन् । ऐतिहासिक महत्व बोकेका संरचनाको संरक्षणमा स्थानीय […]
कुनै समय पैदल यात्रा गर्ने यात्रुहरुको लागि विश्राम तथा बास बस्ने प्रयोजनार्थ बाटोमा निर्माण गरिएका पाटी, पौवा तथा धर्मशालाहरु बढ्दो शहरीकरण र सडकको विकाससँगै लोप भएका छन् । लिच्छिवि तथा मल्लकालिन समयमा पाटी, पौवा, धर्मशाला बनाएर कित्र्ति राख्ने प्रचलन रहेको बुढापाकाहरु बताउँछन् । काभ्रेका विभिन्न स्थानमा तत्कालिन समयका राजा, सरकारी सेवाामा कार्यरत कर्मचारी तथा समाजका उच्चपदका व्यक्तिहरुले पाटी, पौवा तथा धर्मशाला निर्माण गरेको पाइन्छ ।