लोप हुन थाले म्याग्दीका पाटीपौवा र ढुङ्गेधारा

२१ कात्तिक, गलेश्वर । गाउँका विकट बस्तीमासमेत सडक पुगेपछि म्याग्दीका विभिन्न ठाउँमा बटुवाका लागि बनाइएका पाटीपौवा र धर्मशाला लोप हुँदै गएका छन् । सडक सुविधाको पहुँच, आधुनिक जीवनशैली, बसाइँसराइलगायत कारणले ग्रामीण जीवनको अभिन्न अङ्गका रुपमा रहेका प्राचीन तथा ऐतिहासिक ग्रामीण सम्पदा लोप हुन थालेका हुन् । बढ्दो शहरीकरण र संरक्षणको अभावमा सांस्कृतिक र ऐतिहासिक महत्वका […]