हेटौँडा । मकवानपुरबाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य महेशकुमार बर्तौलाले मकवानपुरमा रासायनिक मलको कोटा बढाउन तथा समयमानै मल वितरणको व्यवस्थापन मिलाउनको लागि सांसद भएको एक महिना नबित्दै दौडधुप बढाएका छन् । सांसदमा विजयी भएको औपचारिक प्रमाणपत्र बुझेर सोहि हलबाट गत मंसिर १२ गते मकवानपुरमा मल वितरण गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेशन तथा कृषि सामग्री कम्पनी लिमिटेड पुगेर […]