मुआब्जा वितरणमा ढिलाइ हुँदा हुलाकी राजमार्गको काममा ढिलाइ

दाङ : हुलाकी राजमार्गको मुआब्जा वितरणमा ढिलाइ हुँदा निर्माण कार्यमा ढिलाई भएको छ। सडकको मध्य भागबाट दायाँबायाँ गरी कुल ३० मिटर क्षेत्रलाई लमही कोइलावास हुलाकी सडकको क्षेत्र तोकिएको छ।  आवश्यक जग्गा अधिग्रहण गर्न सरकारले करिब ७०० कित्ताको जग्गाधनीलाई करिब ३५ करोड रुपैयाँ मुआब्जा वितरण गर्नुपर्ने हुन्छ। तर, सम्झौता सकिन...