काठमाडौं महानगरपालिकाले निजी तथा व्यावसायिक प्रतिष्ठानका शौचालयहरु सार्वजनिक प्रयाोगमा ल्याएपछि यसको प्रभाव पोखरामा पनि परेको छ । पोखरा महानगरपालिकाले विश्व प्रसिद्ध पर्यटकीय नगरी पोखरामा अब व्यक्ति तथा निजी कम्पनीका शौचालयहरूलाई सर्वसाधारणले निःशुल्क प्रयोगका लागि उपयोगमा ल्याउने भएको छ । पोखराको मुख्य सहरी क्षेत्रमा अत्यावश्यक सार्वजनिक शौचालय नहुँदा सर्वसाधारणले सास्ती पाइरहेको अवस्थामा महानगरले निजी शौचालयलाई समेत …