मतदाता शिक्षा दिन घर–घरमा महिला स्वास्थ्य स्वयंसेविका

२७ कात्तिक, बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–३ धम्जाका ८९ वर्षीय मनवीर रोका बागलुङ नगरपालिका–१ रामरेखा बस्छन् । शनिबार बेलुकी बागलुङ नगरपालिका–१ रामरेखामा मतदाता शिक्षा लिँदै गर्दा भेटिएका रोका जीवनमै पहिलो पटक सरकारी निकायले मतदान गर्न सिकाएको भन्दै उनी खुसी भए । मतदाता शिक्षाको लागि खटिएका महिला स्वास्थ्य स्वयंसेविकाले मतपत्रमा छाप लगाउने, मतपत्र पट्याउने तरिका सिकाएका […]

सम्बन्धित सामग्री

मतदाता शिक्षा : राजनीतिक वितृष्णाको आवेग स्वयंसेविका माथि

इस्मा गाउँपालिका ४ की बिष्णु थापा । उनी महिला स्वास्थ्य स्वयंसेविका हुन् । गत १८ कार्तिकदेखि उनी मतदाता शिक्षा कार्यकर्ता भएकी छिन् । उनी बिहान ६ बजेदेखि बेलुका ८ बसेसम्म...

कास्कीमा ३१७ मतदाता शिक्षा स्वयंसेवक परिचालन :: Pahilopost.com

पोखरा :  क्षेत्रीय निर्वाचन कार्यालय, पोखराले मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मतदाता शिक्षा स्वयंसेवकलाई खटाएको छ।  मतदाता शिक्षा तालिम लिएका सामाजिक परिचालक, महिला स्वास्थ्य स्वयंसेविका र बाल विकास केन्द्रका शिक्षिका गरी ३१७ स्वयंसेवक मतदान केन्द्रमा खटिएका छन्।  स्वयंसेवकहरुले आफू खटिएको मतदान केन्द्रमा पुगी मतदातालाई मतदान गराउने