पोखरा : क्षेत्रीय निर्वाचन कार्यालय, पोखराले मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मतदाता शिक्षा स्वयंसेवकलाई खटाएको छ।
मतदाता शिक्षा तालिम लिएका सामाजिक परिचालक, महिला स्वास्थ्य स्वयंसेविका र बाल विकास केन्द्रका शिक्षिका गरी ३१७ स्वयंसेवक मतदान केन्द्रमा खटिएका छन्।
स्वयंसेवकहरुले आफू खटिएको मतदान केन्द्रमा पुगी मतदातालाई मतदान गराउने