हुन्डाई कारको टेस्ट ड्राइभ गर्दा विश्वकप–२०२२ लाइभ हेर्ने मौका पाइने अफर सार्वजनिक गरिएको छ । नजिकिँदै गरेको विश्वकपलाई मध्यनजर गर्दै हुन्डाईले आफ्नो “गोल अफ द सेन्चुरी” अभियान अन्तर्गत यो अफर ल्याएको हो । यस अफर अन्तर्गत ग्राहकहरूले हुन्डाईको नेपालभरि रहेका कुनै पनि सोरुममा कुनै पनि कार टेस्ट–ड्राइभ गरी फिफा विश्वकप प्रत्यक्ष हेर्न जाने मौका पाउनेछन्। साउन ३ गतेबाट सुरु हुने यस अफरमा नेपालभरका कुनै पनि व्यक्तिले आफ्नो ड्राइभिङ लाइसेन्स लिएर आधिकारिक हुन्डाई सोरुममा