सुदूरपश्चिममा कोरोना : संक्रमण रोक्न सरकारले बनायो द्रूत कार्ययोजना

८ भदौ, धनगढी । कोरोना भाइरस संक्रमणको अर्को लहरबाट हुने जोखिम रोकथाम, नियन्त्रण, उपचार तथा व्यवस्थापनका लागि सुदूरपश्चिम प्रदेश सरकारले पूर्व तयारी थालेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले पहिलो र दोस्रो लहरका कमीकमजोरीबाट पाठ सिक्दै तेस्रो लहर फैलिन नदिन तथा रोकथाम गर्न आवश्यक तयारी थालिएको जनाएको छ । मन्त्रालयले कोभिड–१९ को सम्भावित तेस्रो लहरको […]

सम्बन्धित सामग्री

सुदूरपश्चिममा कोरोना संक्रमण बढ्दै

सुदूरपश्चिम प्रदेशमा पछिल्ला साता कोरोना भाइरसको संक्रमण दर उकालो लाग्न थालेको छ ।  स्वास्थ्य निर्देशनालय दिपायलको तथ्यांकका अनुसार पछिल्लो आठ दिनमा प्रदेशमा २१ जना कोरोना भाइरस संक्रमित फेला परेका छन् ।  यसअघि...

सुदूरपश्चिममा बढ्दै कोरोना संक्रमित, सतर्कता भने शून्य

पछिल्लो समय सुदूरपश्चिममा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गए पनि त्यसको नियन्त्रणका लागि सतर्कता भने अपनाइएको छैन ।

सुदूरपश्चिममा कोरोना भाइरसको सङ्क्रमण बढ्दै

महेन्द्रनगर– पछिल्लो समय सुदूरपश्चिममा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गए पनि त्यसको नियन्त्रणका लागि सतर्कता भने अपनाइएको छैन । भारतका विभिन्न सहरहरुमा सङ्क्रमण बढेसँगै यहाँको गड्डाचौकी, गौरीफन्टा र बैतडीको झुलाघाट नाकाबाट स्वदेश फर्कनेहरूमा दिनहुँजसो सङ्क्रमण देखिने क्रम ह्वात्तै बढेको छ । यहाँका सबै सीमानाकामा प्रदेश सरकारको पहलमा स्वास्थ्य सहायता कक्षमा स्वास्थ्यकर्मीहरूको टोलीले कोरोना परीक्षणसहित त्यस विरुद्धको […]

सुदूरपश्चिममा कोरोना बढ्दै, सतर्कता शून्य

यहाँका सबै सीमानाकामा प्रदेश सरकारको पहलमा स्वास्थ्य सहायता कक्षमा स्वास्थ्यकर्मीहरुको टोलीले कोरोना परीक्षणसहित त्यस विरुद्धको खोप अभियान पनि सञ्चालन गरिरहेका छन्।...

सुदूरपश्चिममा कोरोना संक्रमण बढ्दै

कैलाली, साउन १० । कोरोना भाइरसको रोकथाममा नागरिकहरुबाट भइरहेको लापरबाहीले यो रोगको सङ्क्रमण पछिल्ला दिनमा बढ्न थालेको छ । सङ्क्रमित व्यक्तिलाई निगरानीमा राख्न भइरहेको कमीकमजोरी र सङ्क्रमित स्वयंले पनि चासो नदिँदा यो रोगको सङ्क्रमण दर बढ्न थालेको स्वास्थ्यकर्मीले बताएका छन् । कैलालीको गौरीफन्टा सीमानाकास्थित हेल्थ डेस्कका अहेब गणेश साउदले नागरिकहरुले आफ्नो व्यक्तिगत सरसफाइमा ध्यान नदिँदा […]

सुदूरपश्चिममा कोरोना सङ्क्रमण बढ्दै

काठमाडौँ,४ साउन । भारतसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमणदर बढ्दै गएको छ । यहाँ हाल दिनहुँ कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । गत शनिबार अर्थात् असार ३२ गते शून्यमा झरेको सङ्क्रमण मङ्गलबारमात्रै यस प्रदेशमा नौ जनामा सङ्क्रमण देखिएको छ । स्वास्थ्य निर्देशनालयको तथ्याङ्कअनुसार गत शनिबार कोरोना सङ्क्रमण शून्य रहेकामा आइतबार तीन, सोमबार सात […]

सुदूरपश्चिममा कोरोना संक्रमण घट्यो, जोखिम भने कायमै

धनगढी– सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण दर घट्न थालेको छ । पछिल्लो एक सातायता सुदूरपश्चिममा कोरोना संक्रमण दर घटेको स्वास्थ्य निर्देशनालयको तथ्यांकले देखाएको छ । तथ्यांकमा संक्रमण दर घटेको देखिए पनि स्वास्थ्यकर्मी भने पछिल्लो समय कोरोनाको जोखिम झनै उच्च रहेको बताउँछन् । ‘अहिले घरघरमै कोरोन जस्तै लक्षण भएका बिरामी देखिन्छन्,’ सुदूपश्चिम प्रदेशका स्वास्थ्य निर्देशक डा. जगदिश […]

सुदूरपश्चिममा दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दै

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या दिनहुँ बढ्न थालेको छ । भारतमा संक्रमण तीव्र रुपमा फैलिरहँदा त्यसको प्रभाव सुदूरपश्चिममा पनि देखिन थालेको हो । सुदूरपश्चिममा देखिएका नयाँ संक्रमितमध्ये अधिकांश भारतबाट फर्केकाहरु रहेका...

सुदूरपश्चिममा कोरोना सङ्क्रमित शून्य

सुदूरपश्चिम प्रदेशमा आइतबार कोरोना सङ्क्रमण शून्य देखिएको छ। गएको २४ घण्टामा प्रदेशभर एन्टिजेन विधिबाट ५५७ जनाको नमूना परीक्षण गर्दा एकजनामा पनि सङ्क्रमण देखिएन।   यस्तै गएको २४ घण्टामा प्रदेशभर २५ जना...

सुदूरपश्चिममा कोरोना सङ्क्रमण हुने भन्दा निको हुने धेरै

सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा ३५ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । प्रदेशमा पीसीआर र एन्टिजेन विधिबाट एक हजार १४ जनाको कोरोना परीक्षण गरिएको थियो । सेती प्रादेशिक अस्पतालमा पीसीआर परीक्षणका क्रममा २२ तथा एन्टिजेन विधिमार्फत परीक्षण गर्दा कञ्चनपुरमा ११ र दार्चुलामा दुई जनामा सङ्क्रमण पुष्टि भएको हो । सो अवधिमा प्रदेशभर ३९ जना  कोरोनाबाट मुक्त भएका छन् भने एक जनाको मृत्यु भएको छ ।     मृत्यु हुनेमा कञ्चनपुरको भीमदत्त नगरपालिका–४ का ८४ वर्षीय पुरु