सुदूरपश्चिममा कोरोना सङ्क्रमित शून्य

सुदूरपश्चिम प्रदेशमा आइतबार कोरोना सङ्क्रमण शून्य देखिएको छ। गएको २४ घण्टामा प्रदेशभर एन्टिजेन विधिबाट ५५७ जनाको नमूना परीक्षण गर्दा एकजनामा पनि सङ्क्रमण देखिएन।   यस्तै गएको २४ घण्टामा प्रदेशभर २५ जना...

सम्बन्धित सामग्री

सुदूरपश्चिममा कोरोना भाइरस सङ्क्रमणदर उकालो लाग्दै

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा पछिल्ला हप्तामा कोरोना भाइरसको सङ्क्रमण दर उकालो लाग्न थालेको छ । स्वास्थ्य निर्देशनालय दिपायलको तथ्याङ्कका अनुसार पछिल्लो आठ दिनमा प्रदेशमा २१ जना कोरोना भाइरस सङ्क्रमित फेला परेका छन् । यसअघि गत फागुन १२ देखि ३० गते सम्मको १८ दिन २६ जनामा कोरोनाको सङ्क्रमण देखिएको थियो । कोरोना सङ्क्रमित बढ्दै गएपनि यो […]

सुदूरपश्चिममा कोरोना सङ्क्रमित बढ्न थाले

डोटी : पछिल्लो केही दिनदेखि सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या पुनः बढ्न थालेको छ।प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार एक हप्ताभित्र नयाँ सक्रिय सङ्क्रमितको सङ्ख्या १६२ पुगेको हो। छिमेकी मुलुक भारतबाट घर फर्किइरहेका यहाँका मानिसमा सङ्क्रमण देखिन थालेको बताइएको छ।भारतमा सङ्क्रमण बढ्न थालेसँगै नेपाल फर्कनेको सङ्ख्या पनि बढेपछि सुदूरपश्चिममा पनि सङ्क्रमण दर बढेको निर्देशनालयले जनाएको हो। निर्देशनालयका अनुसार हाल कैलालीमा सबैभन्दा बढी ९२ जना नयाँ सङ्क्रमित थपिएका छन्

दशैँले पनि रोक्न नसकेका सुदूरपश्चिमेली, नाकामा भारत छिर्नेको लर्को

सुदूरपश्चिममा कोरोना सङ्क्रमित निको हुँदै गए पनि भारतमा भने यसको अवस्था निकै भयावह छ । त्यहाँ हरेक दिन करिब एक लाख मानिस सङ्क्रमित थपिने गरेका समाचार नेपाली सञ्चार माध्यमहरुबाट थाहा हुन्छ ...

सुदूरपश्चिममा ३३ प्रतिशत सङ्क्रमित निको

कैलाली । सुदूरपश्चिममा कोरोना सङ्क्रमित भएकामध्ये ३३.९५ प्रतिशत निको भएर घर फर्किसकेका छन् । सुदूरपश्चिम

सुदूरपश्चिममा कोरोना सङ्क्रमित बढ्दै

सुदूरपश्चिम प्रदेशमा गत एक हप्तामा कोभिड–१९ का एक हजार ३९३ जना नयाँ सङ्क्रमित थपिएका छन्। सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाको तथ्याङ्कका अनुसार गतहप्तासम्म प्रदेशमा कूल सङ्क्रमित दुई हजार ७६ जना रहेकामा शनिबारसम्म सो सङ्ख्या तीन हजार ४६९ पुगेको छ।