काठमाडौं । ‘भ्वाइस अफ नेपालको सिजन ५’ मा अन्तिम सातको समीकरण तयार भएको छ । शुक्रबारको पछिल्लो एपिसोडबाट टीम उदय सोताङका प्रतिस्पर्धी विवेक बस्नेत बाहिरिएका छन् । भ्वाइसको जारी सिजनका निकै बलिया प्रतिस्पर्धी मानिएका सिक्किमका बस्नेत बाहिरिंदा स्टेजको माहोल मर्मस्पर्शी देखियो । कोच उदयले त विवेक बाहिरिएको घोषणा लगत्तै मञ्चमा उक्लिएर आफ्नो ज्याकेट नै उपहार […]