एपिएफलाई हराउँदै आर्मीले जित्यो सुदूरपश्चिम खप्तड गोल्ड कपको उपाधि

नेपाल आर्मीले मोफसलको सर्वाधिक पुरस्कार राशीको सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ। धनगढी रंगशालामा भएको विभागिय डर्बीमा सशस्त्र प्रहरीको एपिएफलाई ट्राइब्रेकरमा ५-४ ले हराउँदै उपाधि जितेको हो। आर्मीको जितमा विवेक बस्नेत, दीपक गुरूङ, दीप लामा, जर्ज प्रिन्स र नवयुग श्रेष्ठले गोल गरे। एपिएफका लागि सुदीपको प्रहार बाहिरिएको थियो। रञ्जन विष्ट, पासाङ लामा,…

सम्बन्धित सामग्री

खप्तड गोल्ड कप – उपाधि जित्नेमा मनाङ र थ्री स्टार दुबै आशावादी

धनगढी (हाम्रो खेलकुद) – छैटौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा फाइनल पुगेका दुबै ए डिभिजन टोलीले मनाङ मर्स्याङ्दी क्लब र थ्री स्टार क्लबले उपाधि जित्ने दाबी गरेका छन् । प्रि म्याच कार्यक्रममा शुक्रबार दुवै टोलीका कप्तानले उपाधि जित्ने विश्वास व्यक्त गरेका छन् । फाइनल धनगढी रंगशालामा हुनेछ । थ्री स्टारका कप्तान विक्रम […]

वाग्मतीलाई हराउँदै फ्रेन्ड्स क्लब खप्तड गाेल्ड कपकाे फाइनलमा

कैलाली – वाग्मती युथ क्लबलाई हराउँदै फ्रेन्ड्स क्लब मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।  कैलालीकाे धनगढी रङ्गशालामा आज बिहीवार भएको खेलमा फ्रेन्ड्सले वाग्मतीलाई दुई–एक गोलले हरायो । उसका लागि जमोउल एन्थोनी फ्रान्कोइस र राजिब लोप्चनले गोल गरे । वाग्मतीका ड्याडी वाम्बा जुनियरले एक गोल फर्काए ।  उपाधिका लागि फ्रेन्ड्सले आउँदाे शनिवार मनाङ मर्स्याङ्दी क्बलसँग खेल्ने । सुदूरपश्चिम–११ स्पोर्ट्स क्लबले आयोजना गरेको सर्वाधिक राशीको फुटबल प्रतियोगिताको विजेताले २१ लाख र उ...

हिमालयन शेर्पा खप्तड गोल्ड कपकाे अन्तिम चारमा

काठमाण्डाै – शहीद स्मारक 'ए' डिभिजन क्लब हिमालयन शेर्पा पाँचौँ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । धनगढी रङ्गशालामा आज साेमवार भएको खेलमा आयोजक तथा साविक विजेता सुदूरपश्चिम–११ स्पोर्ट्स क्लबलाई दुई–एक गोल अन्तरले हराउँदै हिमालयन अन्तिम चारमा पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा हिमालयनलाई जिताउन पिस्टन मुटाम्बा र सुरेश कुमालले एक–एक गोल गरे ।  खेलको ३४ औँ मिनेटमा पिस्टनले गोल गर्दै हिमालयनलाई अग्रता दिलाए । ५५ औँ मिनेटमा सुरेशले गो...

खप्तड गोल्ड कपमा आज एनआरटी र बाग्मती खेल्दै

कैलाली – सर्वाधिक पुरस्कार राशिनकाे सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबलमा आज शुक्रवार एउटा खेल हुँदैछ ।  धनगढी रङ्गशालामा न्युरोड टिम (एनआरटी) र बाग्मती युथ क्लब खेल्दैछन् । खेल दिउँसो ३ बजे सुरु हुनेछ ।  प्रतियोगिताको उद्घाटन खेलमा हिजो मनाङ मर्स्याङ्दी क्लबले भारतको दिल्ली फुटबल दुई–एक गाेल अन्तरले क्लबलाई हराएको थियो ।  सुदुरपश्चिम–११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेता टोलीले १० लाख रुपै...

पाँचौ अन्तर्राष्ट्रिय खप्तड गोल्ड कप सुरु

धनगढीमा बिहीबारदेखि सुरु भएको पाँचौ अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकपको उद्घाटन खेलमा मनाङ मर्स्याङ्दी क्बलको विजयी सुरुवात भएको छ। धनगढी रंगशालामा भएको खेलमा भारतको दिल्ली फुटबल क्लबलाई २–१ गेल अन्तरले पराजित गर्दै मनाङ विजयी भएको हो।...

खप्तड गोल्ड कपमा मनाङको जित

काठमाडौं (हाम्रो खेलकुद)– खेलको अन्त्य तिर दुई गोल गर्दै मनाङ मस्र्याङ्दी क्लबले पाँचौं मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । धनगढी रंगशालामा बिहीबार भएको उद्घाटन खेलमा मनाङले भारतको दिल्ली फुटबल क्लबलाई २–१ ले हराउँदै विजयी गोल गरेको हो ।अन्जन विष्टले बराबरी र विमल रानाले विजयी गोल गरेपछि मनाङले पाहुना टोलीमाथि […]

खप्तड गोल्ड कप फागुन १९ देखि

११ फागुन, धनगढी । फागुन १९ गतेदेखि सञ्चालन हुने मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्ड कपको खेल तालिका सार्वजनिक गरिएको छ । आयोजक सुदूरपश्चिम–११ स्पोटर्स क्लबले बुधबार धनगढीमा सार्वजनिक गरेको खेल तालिकाअनुसार उद्घाटन खेलमा मनाङ मस्याङ्दी क्लब र दिल्ली फुटबल क्लब भिड्नेछन् । फागुन २० गते बागमती युथ क्लब सर्लाही र न्यूरोड टिम काठमाडौंबीच प्रतिस्पर्धा हुने आयोजक […]

खप्तड गोल्डकपको उपाधि नेपाल आर्मीको पोल्टामा

धनगढीमा भएको सर्वाधिक पुरस्कार राशिको सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले कब्जा गरेको छ

खप्तड गोल्ड कपः एपिएफ फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्ने

आयोजक सुदूरपश्चिम–११ लाई पराजित गर्दै विभागीय टोली एपिएफ ‘नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगिता’को फाइनलमा प्रवेश गरेको छ। धनगढी रङ्गशालमा आइतबार भएको सेमिफाइनल खेलमा एपिएफले सुदूरपश्चिम–११ लाई २–० गोलअन्तरले पराजित गर्दै फाइनल पक्का गरेको हो।

थ्री स्टारको प्रभावशाली जित

करिब १४ महिनापछि फुटबलमा फर्किएको रुस्लान थ्री स्टार क्लबले ‘नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्ड कप’ मा सुखद नतिजा