मीनबहादुरसहित १६ जना धरौटी बुझाएर छुटे, एक जना कारागार पुगे

काठमाडौं । ललिता निवास प्रकरणमा १७ मध्ये १६ जना आइतबार नै धरौटी रकम बुझाएर छुटेका छन् । काठमाडौं जिल्ला अदालतले भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङसहित १७ जनालाई धरौटी रिहा गर्न आइतबार आदेश दिएको थियो । काठमाडौं जिल्ला अदालत स्रोतका अनुसार अरुणकुमार श्रेष्ठ भने धरौटी रकम बुझाउन नसकेर कारागार चलान भएका छन् । अदालतले उनीसँग ७ लाख […]

सम्बन्धित सामग्री

चितवन कारागारका १६ जना कैदीबन्दी स्थानान्तरण - NepaliPatra

चितवन । कारागार कार्यालय चितवनमा रहेका कैदीबन्दीमध्ये १६ जनाको स्थानान्तरण गरिएको छ । कागारमा क्षमताभन्दा बढी कैदीबन्दी भएपछि उनीहरुलाई स्थानान्तरण गरिएको हो । कार्यालयका सूचना अधिकारी चेतनाथ ढुङ्गानाका अनुसार स्थानान्तरण गरिएकामध्ये आठजनालाई रसुवा, पाँचजनालाई काठमाडौँ, दुईजनालाई डिल्लीबजार र एकजनालाई तनहुँ स्थानान्तरण गरिएको हो । उनीहरुमध्ये ६ जनालाई स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि काठमाडौँ स्थानान्तरण […]

६० केजी सुन तस्करीको पुरक अभियोगमा १६ जना कारागार चलान, ३ जनासँग धरौटी माग

काठमाडौं । ६० केजी सुन तस्करीको थप अनुसन्धानमा पक्राउ परेकामध्ये १६ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । काठमाडौं जिल्ला अदालतले थुनछेकको आदेश गर्दै बुधबार तीन जनासँग धरौटी मागेको छ । प्रेमनाथ सेढाईसँग ५७ लाख, कान्छा लामासँग ९६ लाख र रुपक भन्डारीसँग ९५ लाख रुपैयाँ धरौटी मागिएको छ । ब्रेक सुमार्फत भएको सुन तस्करीमा […]

छुटाउनै नहुने साताका मुख्य ११ खबर

अदालतको आदेशसँगै शरणार्थी प्रकरणमा पक्राउ परेका वालकृष्ण खाणसहित १६ जना कारागार चलान भएका छ। सातवटै प्रदेश सरकारहरूले ल्याए आगामी वर्षको बजेट सार्वजनिक गर्दा कोशी प्रदेशको बजेट भने अध्यादेशबाट बजेट आएको छ। नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले कार्यभार सम्हाले पनि उनको कार्यकाल भने आगामी साउन २० गते सम्म मात्रै रहने छ ।

छुटाउनै नहुने आजका मुख्य ११ खबर

बैतडी कारागारका १६ जना कैदीमा कोरोना संक्रमण

३ भदौ, काठमाडौं । जिल्ला कारागारभित्र कोरोना सङ्क्रमण फैलिएको छ । कारागार प्रमुख धारा भण्डारीका अनुसार कारागारभित्र रहेका १६ कैदीबन्दीमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । कैदीबन्दीमा ज्वरो, रुघाखोकी लागेर कोरोनाजस्तै लक्षण देखिएपछि गरिएको परीक्षणमा १६ जनामा सङ्क्रमण पुष्टि भएको उनले जानकारी दिए । पीसीआरमार्फत चार र एन्टिजेनमार्फत १२ जना गरी १६ जनामा सङ्क्रमण देखिएको […]

बैतडी कारागारका १६ कैदीबन्दीमा कोरोना

बैतडी कारागारमा १६ जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको छ । कारागारकी जेलर धारा भण्डारीका अनुसार जिल्ला कारागार बैतडीमा रहेका १६ जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

दैलेख कारागारबाट २४ जना कैदीबन्दी रिहा

दैलेख :  संविधान दिवसको अवसरमा जिल्ला कारागार दैलेखबाट २४ जना कैदीबन्दी रिहा भएका छन्।विभिन्न मुद्दामा ५० प्रतिशत कैद भुक्तान गरेका २४ जना कैदीबन्दी रिहा भएका जिल्ला कारागार दैलेखका जेलर जीतबहादुर खत्रीले जानकारी दिए।रिहा भएका कैदीमध्ये कर्तव्य ज्यान मुद्दामा परेका ६ जना, ज्यान मार्ने उद्योगमा कैद भोगिरहेका १ जना, सवारी ज्यान मुद्दामा कैद भोगिरहेका १ जना र बहुविवाह कसुरमा कैद भोग्दै आएका १६ जना गरी २४ कैदी रिहा भएका हुन्।२४ जनामध्ये बहुविवाहमा परेका ६ जना महिला र १० जना पुरुष रिहा भएका जेलर

कारागार कार्यालय काभ्रेमा क्षमताभन्दा तीनगुणा बढी कैदीबन्दी

असी जना कैदीबन्दीको क्षमता रहेको धुलिखेलमा रहेको कारागार कार्यालय काभ्रेमा हाल क्षमताभन्दा तेब्बर कैदीबन्दी रहेका छन् । कारागार कार्यालय काभ्रेमा अहिले दुई सय ३९ जना कैदीबन्दीहरुलाई राखिएको छ । कारागारमा सोमबारसम्म कर्तव्य ज्यानमा थुनुवा दश, कैदी ३८ गरि कूल ४८ जना, डाँकामा १२ थुनुवा, पाँच कैदी गरि कूल १७ जना, जर्वजस्ती करणीमा ३४ थुनुवा, ५० कैदी गरि ८४, ज्यान मार्ने उद्योगमा तीन थुनुवा, लागु औषधमा दुई थुनुवा, १२ कैदी गरी १४ जना रहेका छन् । यस्तै चोरी मुद्धाका चार थुनुवा, ७ कैदी गरि ११ जना, सवारी ज्यान-अङ्गभङ्गमा १४ थुनुवा, दुई कैदी गरी १६ जना, केहि सार्वजनिक अपराधमा चार थुनुवा, मानव अपहरण तथा शरीर बन्धक तीन थुनुवा, दुई कैदी गरी कुल पाँच जना, सरकारी छाप किर्ते÷वैदेशिक ठगीमा पाँच जना थुनुवा, एक कैदी गरी कुल छ जना, मानव बेचबिखन- जीउ मास्ने बेच्नेमा कैदी चार जना, बहुविवाहमा तीन थुनुवा, एक कैदी गरी चार जना, हातहतियार तथा खरखजनामा एक थुनुवा रहेको जेलर गायत्री अधिकारीले जानकारी दिनुभयो । त्यस्तै लेनदेन बिगोमा तीन कैदी, अप्राकृतिक बाल यौन दुराचारमा दुई थुनुवा, तीन कैदी गरी पाँच जना, बैङकिङ कसुर ऐनमा सात कैदी, जर्वजस्ती करणी उद्योगमा दुई थुनुवा, छ कैदी गरी कुल आठ जना रहेका छन् । कुल थुनुवा र कैदीमध्ये १९ जना मानसिक रोगी रहेको जेलर अधिकारीले बताउनुभयो । उहाँका अनुसार कारागारमा थुनुवा ९८ जना र कैदी १ सय ४१ जना गरी कुल दुई सय ३९ जना रहेका छन् ।

१६ जना विदेशीलाई नागरिकता दिलाएको अभियोगमा ६ जना जेल चलान

भद्रपुर : झुठा विवरणका आधारमा १६ जना विदेशी नागरिकलाई नेपाली नागरिकता दिलाउन सघाएको अभियोग लागेका झापाका दुई कर्मचारीसहित ६ जना पूर्पक्षका लागि कारागार चलान भएका छन्। झापा जिल्ला अदालतको कात्तिक २५ गतेको आदेश अनुसार सबै ६ जनालाई झापा जिल्ला कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले