काभ्रे। नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पूर्वमन्त्री गोकुल बास्कोटाले गठबन्धन सरकारले नेपाल र नेपालीको हितमा केही गर्न नसकेको आरोप लगाएका छन् । किसानहरुलाई रासायनिक मल समयमै दिन नसकेको सरकारले चार महिनादेखि दूध विक्री गरेको मूल्य नदिएर चरम शोषण गरिरहेको बताए । नेपालकै नमुना दुग्ध सहकारी संस्था धुलिखेल नगरपालिका वडा नम्बर २ को सेतीदेवीको २३ औँ […]