अभिनेत्री प्रियंका आमा बनिन्

काठमाडौं, ६ असोज । अभिनेत्री प्रियंका कार्की छोरीलाई जन्म दिएर आमा बनेकी छिन् । प्रियंकाले आज १२ बजेतिर आज १२ बजेतिर नेपाल मेडिसीटी अस्पताल भैसीपाटीमा छोरीको जन्म दिएकी हुन् । छोरीको जन्म दिएसँगै प्रियंका र अभिनेता आयुष्मान देशराज सन्तानको अभिभावक बनेका छन् ।

सम्बन्धित सामग्री

प्रियंका चोपडालाई आमा बन्न किन लिनु पर्‍याे सरोगेसीकाे सहारा ?

काठमाडाैं । बलिउड तथा हलिउड अभिनेत्री प्रियंका चोपडाले सरोगेसी (भाडाको कोख) काे सहाराबाट आमा बन्नुको कारण खुलाएकी छन्। ‘ब्रिटिश वोग’ म्यागेजिनमा आफ्नी छोरीसँग फोटोसुट गराउँदै ४० वर्षिया प्रियंकाले मालतीको आमाको रूपमा आफ्नो अनुभव सेयर गरेकी छन्। मेडिकल समस्याका कारण बच्चा जन्माउन नसकेकाले उनले सरोगेसीको सहारा लिएको बताएकी छिन्। ‘मलाई मेडिकल जटिलता थियो, मेरो लागि यो […]

आमा बनेकी प्रियंका फेरि नायिकाको रुपमा

काठमाडौं । गत वर्ष आमा बनेकी अभिनेत्री प्रियंका कार्की फेरि अभिनयमा नायिकाको रुपमा फर्किएकी छिन् । उनले नयाँ चलचित्र ‘चि मुसी चि: इभन डेड डिजायर बिलङ्गिङ’ मा मृख्य भूमिका निर्वाह गरेकी छिन् । तीन महिना अघि चलचित्र राधामा अतिथि भूमिकामा प्रस्तुत भएकी यी अभिनेत्रीले अर्को चलचित्र फुलवारीमा पनि नायिकाकै रुपमा काम गरेकी छिन् । यता […] The post आमा बनेकी प्रियंका फेरि नायिकाको रुपमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सरोगेसीमार्फत आमाबुवा बने प्रियंका र निक

बलिउड तथा हलिउड अभिनेत्री प्रियंका चोपडा आमा बनेकी छिन्। प्रियंका सरोगेसीमार्फत एक सन्तानकी आमा बनेकी हुन्। प्रियंका र उनका श्रीमान निक जोनसले आफूहरु आमाबुवा बनेको इन्स्टाग्राममार्फत जानकारी दिएका हुन्। ‘हामीले सरोगेसीको माध्यमबाट एक बच्चालाई हाम्रो जीवनमा स्वागत गरेका छौँ। यो विशेष समयमा हामी आफ्नो परिवारमा केन्द्रित छौँ। त्यसैले सबैलाई हाम्रो…

सरोगेसी आमा बनिन् प्रियंका

बलिउड-हलिउड अभिनेत्री प्रियंका चोपडा सरोगेसीका माध्यमबाट आमा बनेकी छन् । उनले शुक्रबार राति १२ बजे इन्स्टाग्राममा एक पोस्टमार्फत यो जानकारी दिएकी हुन् । ‘यो कुरा बताउँदा हामी खुसी छौं कि हामी सरोगेसीका माध्यमबाट आफ्नो जीवनमा एक बच्चालाई स्वागत गरिरहेका छौं । हामी आफ्नो परिवारका लागि तपाईंसँग सम्मानपूर्वक आग्रह गर्छौ कि यो विशेष समयमा हाम्रो गोपनियतालाई […] The post सरोगेसी आमा बनिन् प्रियंका appeared first on राजधानी राष्ट्रिय दैनिक.

अभिनेत्री प्रियंका चोपडा सरोगेसीबाट आमा बनिन्

एजेन्सी । बलिउड तथा हलिउड अभिनेत्री प्रियंका चोपडा सरोगेसीको सहयोगमा आमा बनेकी छिन् । उनले इन्स्टाग्राम पोस्टमार्फत सो जानकारी दिएकी हुन् ।

आमा बनिन् प्रियंका चोपडा

मुम्बई(दैनिक भास्कर)–बलिउड–हलिउड अभिनेत्री प्रियंका चोपडा सरोगेसीका माध्यमबाट आमा बनेकी छन् । उनले इन्स्टाग्रामबाट आफू आमा बनेको जानकारी दिए पनि छोरा या छोरी के जन्मियो भन्ने केही खुलाएकी छैनन् । ‘यो कुरा बताउँदा हामी खुशी छौं कि हामी सरोगेसीका माध्यमबाट आफ्नो जीवनमा एक बच्चालाई स्वागत गरिरहेका छौं । हामी आफ्नो परिवारका लागि तपाईंसँग सम्मानपूर्वक आग्रह गर्छौ […]

आमा बनिन् प्रियंका कार्की

काठमाडौं । अभिनेत्री प्रियंका कार्कीलाई पुत्री लाभ भएको छ । उनी बुधबार आमा बनेकी हुन् । उनका श्रीमान आयुष्मान देशराज जोशीले आफु पिता बनेको सामाजिक सञ्जाल मार्फत जानकारी गराएका छन् । प्रियंकाले पनि आफ्नो र छोरीको तस्बिर राखेर आफु आमा बनेको सामाजिक सञ्जाल मार्फत ब्यक्त गरेकी छिन् । ‘यो सुन्दर संसारमा छोरी आयंका कार्कीलाई स्वागत […] The post आमा बनिन् प्रियंका कार्की appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज बने आमाबावु

काठमाडौंः अभिनेत्री प्रियंका कार्की आमा बनेकी छिन्। उनले पहिलो सन्तानको रूपमा छोरीलाई जन्म दिएकी हुन्। छोरीसँगको फोटो फोटो पोस्ट गर्दै उनले आफू आमा बनेको फेसबुकमार्फत् जानकारी दिएकी हुन्। उनले फेसबुकमा सुन्दर संसारमा छोरी आयंका कार्कीलाई स्वागत छ भनेर लेखेकी छिन्। फोटोमा उनका श्रीमान् आयुष्मान देशराज जोशी पनि निकै खुशी देखिएका छन्। उनले…

आमा बनिन् प्रियंका कार्की

अभिनेत्री प्रियंका कार्की आमा बनेकी छन्। उनले वुधबार छोरीलाई जन्म दिएको तस्बिर सामाजिक संजालमार्फत सार्वजनिक गरेकी छन्। श्रीमान् आयुस्मान र आफूले छोरीलाई काखमा लिएको तस्बिर उनले सामाजिक संजालमा पोष्ट गरेकी...