श्रीलंकाले भारतलाई घरेलु मैदानमा हरायो

श्रीलंकाले भारतलाई ५ विकेटले हराउँदै कोलम्बोमा जारी भारत, श्रीलंका र बंगलादेश सम्मिलित टि-२० ट्राइसिरिजको पहिलो खेलमा विजयी सुरूवात गरेको छ। निदास ट्रफी अन्तर्गत कोलम्बोमा भएको पहिलो खेलमा श्रीलंकाविरूद्ध टस हारेर पहिलो ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७४ रन बनाएको थियो। १७५ रनको विजयी लक्ष्य घरेलु टोलीले ९ बल बाँकी छदै पुरा…

सम्बन्धित सामग्री

इंग्ल्याण्डको हारमाथि भर पर्नुपर्ने अष्ट्रेलियाको हविगत

काठमाडौँ – अष्ट्रेलियामा जारी विश्वकप क्रिकेटको सुपर १२ को खेल सुरु हुनुअघि घरेलु टोलीले भारतलाई स्वागत गर्दै ‘वार्मअप म्याच’ खेल्यो। जुन केवल एक अर्कालाई अभ्यस्त गराउने खेल थियो। तर त्यही अभ्यस्त खेलमा भारतले अष्ट्रेलियालाई उसकै मैदानमा हरायो। त्यो पनि विश्वकप सुरु हुनु केही दिन अघि। अन्तिम ओभरमा मोहम्मद शामीले ४ विकेट लिएर अष्ट्रेलियाको विकेट पतन […]

अष्ट्रेलियाले भारतलाई घरेलु मैदानमा हरायो

काठमाडौं : घरेलु टोली भारतविरुद्धको पहिलो टी–ट्वान्टी अन्तर्राष्ट्रियमा अष्ट्रेलिया विजयी भएको छ। मोहालीमा मंगलबार राति अष्ट्रेलियाले भारतलाई ४ विकेटले हराएको हो। जितसँगै अष्ट्रेलियाले ३ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ। भारतले दिएको २ सय ९ रनको लक्ष्य अष्ट्रेलियाले १९ ओभर २ बलमा ६ विकेट गुमाएर पूरा गर्यो।अष्ट्रेलियाको जितमा क्यामरुन ग्रीनले ६१ रनको अर्धशतकीय इनिङ खेल। म्याथ्यु वेडले अविजित ४५ रन जोड्दा स्टिभ स्मिथले ३५ रन बनाए। भारतका अक्षर  पटेलले ३ तथा उमेश यादवले २ व

‘अब ट्रफीसँगै समर्थकलाई धन्यवाद भन्छौं’

महिला साफ च्याम्पियनसिपको १२ वर्ष लामो इतिहास पछि नेपालले भारतलाई हरायो । भारतलाई हराउँदै नेपाल फाइनलमा पुग्यो । नेपालको भारतसँग फाइनलमा धरै भेट हुन्थ्यो । यसअघिका पाँच संस्करण मध्य चार संस्करणको फाइनलमा नेपाल भारतसँग पराजित हुँदै उपाधि सुम्पिएको थियो ।तर, घरेलु मैदानमा भएको साफमा भने नेपालले ऐतिहासिक सफलता हात पार्यो । नेपालले भारतलाई १–० गोल अन्तरले हरायो । पहिलो जितमा नेपाली खेलाडीसँगै प्रशिक्षक र समर्थकको पनि सफलता जोडिएको मुख्य प्रशिक्षक कुमार थापाले बताए ।महिला फुटबललाई घरेलु समर्थकल

दक्षिण अफ्रिकाले पहिलो एकदिवसीय क्रिकेटमा भारतलाई ३१ रनले हरायो

काठमाण्डाै - दक्षिण अफ्रिकाले पहिलो एक दिवसीय क्रिकेटमा भारतलाई हराएको छ । घरेलु मैदानमा गएराति भएको खेलमा दक्षिण अफ्रिकाले भारतलाई ३१ रनले हराएको हो । दक्षिण अफ्रिकाले दिएको २ सय ९७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको भारतले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ६५ रन मात्र बनाउन सक्यो । भारतका लागि शिखर धवन, विराट कोहली र शार्दुल ठाकुरले अर्धशतकीय पारी खेले । धवनले ७९, कोहलीले ५१ र शार्दुल ठाकुरले ५० रन बनाए । यस्तै,  श्रेयस आयरले १७ , रिसब पन्तले १६, जस्प्रित बुम्राहले १४ र कप्तान केएल राहुलले १२ रन जोडे ...

बंगलादेशले रच्यो इतिहास, विश्व टेस्ट च्याम्पियन न्युजिल्याण्डलाई हरायो

बंगलादेशले इतिहास रच्दै पहिलोपटक न्युजिल्याण्डलाई  उसैको घरेलु मैदानमा टेस्ट क्रिकेटमा आठ विकेटले पराजित गरेको छ । न्युजिल्याण्डविरुद्ध क्रिकेटको कुनै पनि फर्म्याटमा बंगलादेशको यो पहिलो जीत हो । न्युजिल्याण्ड अहिलेको वर्ल्ड टेस्ट च्याम्पियन हो । गत वर्ष भारतलाई हराउँदै न्युजिल्याण्डले यो उपाधि जितेको थियो ।न्युजिल्याण्डले टेस्टको अन्तिम दिन ५ विकेटको क्षतिमा १४७ रनको अवस्थाबाट सुरु गरेको थियो । तर, उसले बाँकी ५ विकेट मात्र २२ रनमा गुमाउन पुग्यो । टिमका लागि विल यंगले सर्वाधिक ६९ रन बनाए । ब