काठमाडौं । वर्तमान मन्त्रिपरिषद्मा प्रधानमन्त्री शेरबहादुर देउवापछिको दोस्रो वरीयतामा गृहमन्त्री बालकृष्ण खाँण छन् । प्रधानमन्त्री देउवापछिको वरीयतामा दोस्रोमा खाँण, तेस्रोमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की छन् । खाँण र कार्की कांग्रेसका नेता हुन् । चौथो वरीयतामा माओवादी केन्द्रबाट मन्त्री बनेकी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल छिन् । पाँचौँ वरीयतामा जनता समाजवादी पार्टी नेपालबाट मन्त्रिपरिषद्मा सहभागी भएका […]
The post मन्त्रीको वरियता : बालकृष्ण खाँण दोस्रो, नेकपा एसभन्दा जसपा अगाडि appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.