बुटवल : नेपाली कांग्रेसले महाधिवेशनको व्यवस्थापनका लागि बनाएको समितिका प्रदेश संयोजक हुन् बालकृष्ण खाँण। गृहमन्त्रीसमेत रहेका खाँण लुम्बिनी प्रदेशको अधिवेशन गराउन विगत दुई सातादेखि लुम्बिनीको भैरहवामा अड्डा जमाएर बसे। त्यतिमात्र होइन - वडादेखि जिल्ला अधिवेशन सकिँदासम्मै खाँण रुपन्देहीमा नै केन्द्रीत थिए।
पछिल्लो समय रुपन्देहीमा क्षेत्रीय तथा जिल्ला अधिवेशनका दौरानमा कांग्रेस…