आइएमई पेले हाल दिँदै आएको ६.०३ प्रतिशत ब्याजदरमा वृद्धि गरेको छ । कम्पनीले उक्त ब्याजदर वृद्धि गरेर ७.१३ प्रतिशत कायम गरेको हो ।आइएमई पे प्रयोगकर्ताहरूले आफ्नो वालेटमा एक हजार कायम राखी सुपरवालेटमा रूपान्तरण भई यो सुविधा प्राप्त गर्न सक्छन् । आर्थिक समावेशीकरण एवं वित्तीय पहुँचको अभिवृद्धिमा यो महत्वपूर्ण कदम हुने विश्वास लिएको कम्पनीले जनाएको छ […]
काठमाडौँ–आइएमई पेले यो महिनाबाट आफूले प्रदान गर्दै आइरहेको ब्याजदरमा वृद्धि गरेको छ। साविकमा रहँदै आएको ६.०३ प्रतिशतको ब्याजदर बढाएर ७.१३ प्रतिशत कायम गरिएको छ। प्रयोगकर्ताहरुले अब बैंकमा पाइनेजस्तै सेवा आफ्नो मोबाइल वालेटमा आइएमई पेमार्फत पाउन सक्ने कम्पनीले जनाएको छ। प्रयोगकर्ताहरुले आफ्नो वालेट एपमा एक हजार रुपैँया कायम राखी सुपर वालेटमा रूपान्तरण भइ यो सुविधा प्राप्त […]
आइएमई पेले असोज महिनादेखि कम्पनीले प्रदान गर्दै आइरहेको ब्याजदर वृद्धि गरेको छ । साविकमा रहँदै आएको ६.०३% को ब्याजदर बढाएर ७.१३% कायम गरिएको कम्पनीले जनाएको छ । प्रयोगकर्ताहरुले बैंकमा झैँ सेवा आफ्नो मोबाइल वालेटमा आइएमई पे मार्फत ब्याज पाउन सक्नेछन् । प्रयोगकर्ताहरुले आफ्नो वालेट एपमा रू. १, ००० कायम राखी सुपरवालेटमा रूपान्तरण भइ यो सुविधा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। आर्थिक समावेशीकरण एवम् वित्तीय पहुँचको अभिवृद्धिमा यो महत्त्वपूर्ण कदम हुने विश्वास कम्पनीले लिएको छ ।
नेपालको एक मात्र ब्याज दिने वालेट ‘आईएमई पे’ ले असोज महिनाबाट आफूले प्रदान गर्दै आइरहेको ब्याजदरमा वृद्धि गरेको छ । यसअघि ६.०३ प्रतिशत ब्याजदर दिदै आएकोमा आईएमई पेले त्यसलाई बढाएर ७.१३ प्रतिशत कायम गरेको हो ।
प्रयोगकर्ताहरुले अब बैंकमा पाइने झैँ सेवा आफ्नो मोबाईल वालेटमा आइएमई पे मार्फत पाउन सक्ने छन् । प्रयोगकर्ताहरुले आफ्नो वालेट एपमा रू. १ हजार रूपैयाँ राखेपछि...