नेदरल्याण्ड्स, सेनेगल, इंग्ल्याण्ड र अमेरिका नकआउट चरणमा

काठमाडौं । नेदरल्याण्ड्स, सेनेगल, इंग्ल्याण्ड र अमेरिका कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट चरणमा पुगेका छन् । मंगलबार राति भएको आफ्नो समुहको अन्तिम खेलमा आयोजक कतारलाई २–० ले हराउँदै नेदरल्याण्ड्स नकआउट चरणमा पुगेको हो । खेलमा नेदरल्याण्ड्सलाई विजयी गराउन कोडी गाक्पो र फ्रेङ्की डे योङले एक एक गोल गरे । यहि समुहको अर्को खेलमा […]

सम्बन्धित सामग्री

अन्तिम १६ : इंग्ल्याण्डले कायम राख्ला अफ्रिकी टोलीविरुद्धको रेकर्ड ?

विश्वकपको क्वार्टरफाइनलमा स्थान बनाउनका लागि इंग्ल्याण्ड र सेनेगल आइतबार राति अल बायत स्टेडियममा आमनेसामने हुँदैछन् । नेपाली समयअनुसार भने सो खेल सोमबार बिहान १२ः ४५ बजे सुरु हुनेछ । गेराथ साउथ गेटको टोली समूह बीको विजेता बन्दै अन्तिम १६ मा पुगेको हो भने सेनेगल समूह ए को उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो । इंग्ल्याण्डले समूह चरणमा दुई खेलमा जीत र एक खेल बराबरी गरेको थियो । सेनेगलले भने दुई खेलमा जीत र एकमा हार बेहोरेको थियो ।इतिहासलाई हेर्ने हो भने इंग्ल्याण्ड अफ्रिकी टोलीहरु विरुद

वेल्सलाई स्तब्ध बनाउँदै समूह विजेताका रुपमा इंग्ल्याण्ड पुग्यो नकआउट चरणमा

वेल्समाथिको शानदार जितसहित समूह विजेताका रुपमा इंग्ल्याण्ड विश्वकप फुटबलको नटकआउट चरणम प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा मंगलबार राति इंग्ल्याण्डले वेल्सलाई ३-० ले पराजित गरेको हो । कतारमा जारी विश्वकप अन्तर्गत समूह बी मा रहेको इंग्ल्याण्डका लागि मार्कश राश्फोर्डले दुई गोल गरे । उनले ५० र ६८ औँ मिनेटमा गोल गरेका हुन् । […]

वेल्सलाई ३–० ले हराउँदै इंग्ल्याण्ड राउण्ड अफ १६ मा

इंग्ल्याण्ड विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ। गएराति सम्पन्न खेलमा वेल्सलाई ३–० ले हराउँदै इंग्ल्याण्ड राउण्ड अफ १६ मा प्रवेश गरेको हो।इंग्ल्याण्डको जितमा मार्कुस रासफोर्डले र फिल फोडेनले एक गोल गरे।खेलको ५० औँ मिनेटमा रासफोर्डले गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाएका थिए। ५२ औँ मिनेटमा फोडेनले गोल गरे। ६८ औँ मिनेटमा पुनः रासफोर्डको गोलले इंग्ल्याण्डलाई ३० को जित दिलाए ।जितसँगै इंग्ल्याण्ड समूह ‘बी’ को विजेता बनेको छ। उसले तीन खेलमा ७ अंक जोडेर शीर्ष स्थान हासिल गरेक

वेल्समाथि सहज जितपछि इंग्ल्याण्ड समूह विजेता बन्दै अन्तिम १६ मा

१४ मंसिर, काठमाडौं । मार्कस राशफोर्ड प्रेरित इंग्ल्याण्ड टिम वेल्समाथि ३-० को सहज जितसहित समूह बी को विजेताका रुपमा फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ । निराशाजनक प्रदर्शनसँगै वेल्स विश्वकपबाट बाहिरियो । नकआउट चरणमा पुग्नका लागि वेल्सले कि इंग्ल्याण्डलाई हराउनुपर्ने थियो वा इरान र अमेरिकाबीचको खेल बराबरीमा सकिनुपर्ने थियो । वा, सो खेलमा […]

इंग्ल्याण्ड र अमेरिका नकआउट चरणमा प्रवेश, इरान र वेल्स विश्वकपबाट बाहिरिए

इङ्गल्याण्ड विश्वकपको नकआउट राउन्डमा प्रवेश गरेको छ। वेल्सलाई ३–० ले हराउँदै इंग्ल्याण्ड नकआउट चरणमा प्रवेश गरेको छ हो । इंग्ल्यान्डले खेलभर कब्जा जमायो र दोस्रो हाफको १८ मिनेट भित्र ३ गोल गर्दै वेल्सलाई सहजै हराएको थियो। जसमा मार्कस रासफोर्डले २ गोल र फिल फोडेनले १ गोल ​​गरेका थिए । वेल्स अब विश्वकपबाट बाहिरिएको छ । […]

इंग्ल्याण्ड भर्सेस वेल्स : विश्वकपको पहिलो ‘अल ब्रिटिस खेल’

१३ मंसिर, काठमाडौं । कतारमा भइरहेको फिफा विश्वकप २०२२ अन्तर्गत आज राति समूह बी मा रहेका इंग्ल्याण्ड र वेल्सबीच खेल हुँदैछ । नकआउट चरणमा प्रवेशका लागि निर्णयाक रहेको यो खेल विश्वकप फुटबलमा पहिलो ‘अल ब्रिटिस’ खेल हुनेछ । युनाइटेड किंङडम (युके) अर्थात संयुक्त अधिराजयभित्र रहेका इंग्ल्याण्ड र वेल्स पहिलो पटठक विश्वकपमा खेल्न लागेका हुन् । […]

महिला युरो : नर्वेको पोष्टमा इंग्ल्याण्डको ८ गोल

नर्वेलाई फराकिलो अन्तरले पराजित गर्दै घरेलु टोली इंग्ल्याण्ड महिला युरो च्याम्पियनसिपको नकआउट चरणमा प्रवेश गरेको छ । सोमबार राति लगातार दोस्रो जित निकाल्ने क्रममा इङ्ग्ल्यान्डले नर्वेलाई ८-० अन्तरले पराजित गर्यो ।पहिलो हाफमा छ गोल र दोस्रो हाफमा दुई गोल भएको खेलमा बेथ मिडले ह्याट्रिक पूरा गरिन । यस्तै,  एलेन ह्वाइटले दुई गोल गर्दा जर्जिया स्टानवे, लोउरेन ह्याम्प र एलेसिया रुस्सोले समान एक गोल गरे ।महिला युरोमा एकै खेलमा ८–० को फराकिलो जित पहिलोपल्ट सम्भव भएको हो । लगातार दोस्रो जितसँग

इग्ल्यान्ड, क्रोसिया र चेक रिपब्लिक नकआउट चरणमा : RajdhaniDaily.com

RajdhaniDaily.com | लन्डन । समूह 'डी' बाट इंग्ल्याण्ड, क्रोएसिया र चेक रिपब्लिक युरोकप फुटबलको नकआउट चरणमा पुगेका छन् । समूह चरणको अन्तिम खेलमा चेक रिपब्लिकलाई १–० ले पराजित - युरोकप फुटबल

युरोकप : इंग्ल्याण्ड र चेक भिड्दै, जित्नैपर्ने दबाबमा क्रोएसिया

काठमाडाैं : १६ औं संस्करणको युरो कप फुटबलमा आज राति समूह ‘डी’ का दुई खेल हुँदैछन्। आज राति चेक रिपब्लिक र इंग्ल्याण्ड तथा क्रोएसिया र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुनेछ।समूहको शीर्ष स्थानमा रहेको चेक रिपब्लिकले दोस्रो स्थानको इंग्ल्याण्डसँग उसैको घरेलु मैदान वेम्बली स्टेडियममा राति पौने १ बजे खेल्नेछ। आज यी दुबै टोलीबीचको खेल निकै प्रतिस्पर्धात्म हुने अपेक्षा गरिएको छ।आजको खेलमा जित निकाल्ने टोली नकआउट चरणमा प्रवेश गर्नेछ। यद्यपि दुवै टिमले बराबरी खेल्दै अंक बाँडे पनि दुवै टिम अघ

नकआउट चरणमा पुगिसकेका इंग्ल्याण्ड र बेल्जियमकाे वास्तविक परीक्षा अाज

विश्वकपको समूह जी बाट इंग्ल्याण्ड र बेल्जियम नकआउट चरणमा पुगिसकेका छन् ।  यो समूहबाट पानामा र ट्युनिसिया बाहिरिइसकेका छन् । समूहमा आफ्नो २ खेल जितेका इंग्ल्याण्ड र बेल्जियम समूह विजेताका लागि आज किलिनिङगार्ड रंगशालामा आमनेसामने हुँदैछन् ।   ग्यारेथ साउथगेटको टोली इंग्ल्याण्ड आफ्नो लय जारी राख्न बेल्जियमविरुद्धको आ...