नेदरल्याड्स र सेनेगल अन्तिम १६ मा, आयोजक कतार सबै खेलमा पराजित

कतारमा जारी विश्वकप फुटबल अन्तर्गत समूह ए बाट युरोपेली देश नेदरल्याड्स समूह विजेता तथा अफ्रिकी देश सेनेगल उपविजेताका रुपमा नकआउट चरणमा पुगेका छन् । समूह चरण अन्तर्गत मंगलबार राति भएका आआफ्ना खेलमा जित निकाल्दै उनीहरुले अघिल्लो चरणको यात्रा तय गरेका हुन् । नेदरल्याड्सले आयोजक कतारलाई २ ० ले पराजित गरेको हो । उसको जितमा २६ […]

सम्बन्धित सामग्री

इंग्ल्यान्ड र सेनेगलको एक परिवर्तन

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत अन्तिम १६ को खेलमा इंग्ल्यान्ड र सेनेगल खेल्दैछन् । खेलका लागि दुवै टोलीले पछिल्लो खेलबाट टोलीमा एक परिवर्तन गरेका छन् । इंग्ल्यान्डले मार्कस रासफर्डको स्थानमा बुकायो साकालाई सुरुवाती रोजाइमा खेलाएको छ । वेल्सविरुद्ध जितमा दुई गोल गरेका रासफर्ड बेन्चमा रहँदा रहिम स्टर्लिङ टोलीमा छैनन् । उनी […]

कतार विश्वकप: फ्रान्स र पोल्यान्ड तथा इंग्ल्यान्ड र सेनेगल भिड्दै

कतारमा जारी फिफा विश्वकप २०२२ मा आइतबार अन्तिम-१६ मा दुई प्रतिस्पर्धा हुँदैछन्। अल थुमामा स्टेडियममा आइतबार हुने पहिलो खेलमा फ्रान्सले पोल्यान्डको सामना गर्दा अर्को खेलमा सेनेगल र इंग्ल्यान्ड भिड्नेछन्। साविक विजेता फ्रान्सले पोल्यान्डसँग ८:४५ मा क्वाटरफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ। फ्रान्स समूह ‘डी’ को विजेता बन्दै नकआउटमा प्रवेश गरेको थियो भने पोल्याण्ड समूह ‘सी’ को […]

स्पेन उपविजेता बनेपछि यस्तो छ नकआउट चरणको समीकरण

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत हालसम्म अन्तिम १६ चरणमा खेल्ने १४ टोलीको टुंगो लागेको छ । समूह जी र एचबाहेक अन्य सबैको समूह विजेता र उपविजेता टुंगो लागेसँगै प्रतियोगिताको नकआउट समीकरण थप प्रष्ट बनेको छ । समूह ए बाट नेदरल्यान्ड्स ७ अंकसहित समूह विजेता बन्यो । सेनेगल ६ अंक जोड्दै समूह […]

विश्वकप फुटबल प्रतियोगिता : नेदरल्यान्ड्स र सेनेगल अन्तिम १६ मा

काठमाडौं, मंसिर १४ । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह ‘ए’ बाट नेदरल्यान्ड्स र सेनेगल अन्तिम १६ मा प्रवेश गरेका छन् । गए राति भएको समूहको तेस्रो तथा अन्तिम निर्णायक खेलमा नेदरल्यान्ड्सले आयोजक कतार तथा सेनेगलले इक्वेइडरलाई पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएका हुन् । नेदरल्यान्डस समूह ‘ए’ को विजेता र सेनेगल […]

विश्वकप फुटबल प्रतियोगिता : नेदरल्यान्ड्स र सेनेगल अन्तिम १६ मा

कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह ‘ए’ बाट नेदरल्यान्ड्स र सेनेगल अन्तिम १६ मा प्रवेश गरेका छन् । गए राति भएको समूहको तेस्रो तथा अन्तिम निर्णायक खेलमा नेदरल्यान्ड्सले आयोजक कतार तथा सेनेगलले इक्वेइडरलाई पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएका हुन् । नेदरल्यान्डस समूह ‘ए’ को विजेता र सेनेगल उपविजेताका रूपमा अन्तिम १६ …

सेनेगल र नेदरल्याण्ड्स विश्वकपको नकआउट चरणमा प्रवेश

नेदरल्याण्ड्स र सेनेगल दुबै समूह ए बाट मंगलबार कतार २०२२ को विश्वकपको नकआउट चरणका लागि छनोट भएका छन्। नेदरल्याण्ड्सले आयोजक राष्ट्र कतार विरुद्ध २- ० को सहज जितले अन्तिम १६ मा आफ्नो प्रगति सुनिश्चित गर्यो । जबकि सेनेगलले इक्वेडर विरुद्ध २- १ को संघर्षपूर्ण जित हासिल गर्यो। यसको मतलब ब्राजिल, फ्रान्स र पोर्चुगलसँगै नकआउट चरणमा […]

इक्वेडरलाई हराउँदै सेनेगल नकआउट चरणमा

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत सेनेगल समूह ए को उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । समूहको अन्तिम तथा निर्णायक खेलमा इक्वेडरलाई २-१ ले पराजित गर्दै सेनेगल अन्तिम १६ मा स्थान बनाउन सफल भयो । सेनेगल यस विश्वकपमा नकआउट चरण पुग्ने पहिलो अफ्रिकी राष्ट्र बनेको छ । पहिलो हाफको अन्त्यतिर […]

फिफा विश्व कप फुटबल आजदेखि : उद्घाटन खेलमा आयोजक कतार र इक्वेडर खेल्दै

काठमाण्डाै - फिफा विश्व कप फुटबल प्रतियोगिता आजदेखि कतारमा सुरु हुँदैछ । २२औँ संस्करणको यो प्रतियोगितामा ३२ देश सहभागी हुँदैछन् । ३२ देशलाई हरेक समूहमा ४ वटाका दरले ८ वटा समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष २ वटा देश अन्तिम १६ मा पुग्नेछन् । उद्घाटन खेल नेपाली समय अनुसार आज राति पौने १० बजे आयोजक देश कतार र इक्वेडरबीच हुँदैछ । विश्व कपका खेलहरु कतारका ८ वटा रङ्गशालामा हुनेछन् । समूह 'ए' मा कतार, इक्वेडर, सेनेगल र नेदरल्यान्ड्स रहेका छन् । समूह 'बी' मा इङ्ल्यान्ड, इरान, अमेरि...