काठमाडौं, २५ माघ । प्रि ओपन सेसनमा नेप्से सूचक २५.७० अंकले बढेको छ । यस वृद्धिसँगै सूचक २८७७.५८ विन्दुमा आइपुगेको छ । ९० कम्पनीको ४१ हजार ४२९ कित्ता सेयर खरिदबिक्री हुँदा २ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यस्तै, ८५ कम्पनीको भाउ बढेको छ भने २ वटाको घटेको छ । बाँकी कम्पनीमा कुनै […]